यसलाई भनिन्छ वास्ताविक अनुसन्धान, अब चाडै यो समस्या लाई निर्मूल बनाउनु पर्छ❤️❤️big respect hajur laai❤️❤️
2026-08-01 07:07:33
198
Januka Shrestha :
छोराछोरी बिग्रेनुमा हामी अभिभावकको हेलचेक्राइको कारण नै हुन सक्छ ।
2026-08-01 10:51:19
205
dewotar_yonjan0 :
सरकार ले यो कुरा मा ध्यान दिओस र हजुरले भनेको कुरा यकदम सहि हो
2026-08-02 04:34:02
70
anju :
कती मजाले , सरल भाषामा सल्लाहा सुजाब दिनुभयो ❤️❤️🙏🙏🙏🙏
2026-08-01 07:18:25
121
radharayamajhi2 :
१००% सहि हो।
2026-08-01 08:22:23
5
T•B• Dhami(Tirtha) :
one of the important investigation
2026-08-02 06:01:12
5
Menuka Paudel 🇯🇵 🇦🇺🧿🧿🧿 :
कती सरल शभ्य भाषामा सुझाव दिनुभयो हजुरले 🙏१००%
2026-08-02 03:48:05
41
anilrana1443 :
उहाँ मेडम भोलिको IGP भएर प्रहरी प्रशासन हाकेको हेर्ने रहर छ मलाई कति सरल र सभ्री बोली व्यबहार आहा कति राम्रो कुरो गर्नु भयो
2026-08-02 03:28:40
20
sukbahadurgurung722 :
राम्रो सहल्ला अनि पबित्र शब्द छ तपाईंको यो आबाजहरूमा धन्यवाद छ 🙏♥️
2026-08-02 02:03:22
12
Dipakshahi_ :
100%सही कुरा हो म्याम।
2026-08-01 02:42:51
13
सीता चापागाँई :
कती मजले सल्लाहा सुजाब दिनुभयो ❤️❤️
2026-08-01 07:05:57
12
newar kto,,,,, 👍👍❤️❤️ :
एकदम सही कुरा गर्नुभयो म्याम।🥰❤️😳
2026-08-01 07:35:35
8
Rama Adhikari Rimal :
सारै राम्रो सुझाव दिनुभयो 👌
2026-08-01 09:46:01
8
jhimapaudel :
eka dam sahi sacho kura garnuvo
2026-08-01 22:52:06
5
youbarajjirel :
बालबालिका लाई सहि बाटोमा लाग्नुको लागि सबैभन्दा पहिलो प्रशिक्षण बाउ आमा बाट र दोस्रो प्रशिक्षण स्कुल बाट हुनुपर्छ।
2026-08-02 04:07:19
7
Chandra Yonjan♥️🇳🇵♥️ :
very nice sir hjr
2026-08-01 10:36:58
6
Dhira Shahi :
बच्चाको यो कुरा सत्य भएगएको हो ।यसको समाधान को पाटो अपनाउनु पर्छ।
2026-08-01 12:16:45
9
Laya prasad Uprety :
एकदम सहीकूर हो हजूर साहारा हीन भयपछी साहारा खोजेका
2026-08-01 08:21:08
9
Tara limbu :
नजान्ने विद्यार्थीलाई हेप्ने खिसी गर्ने साथीहरूको अगाडि बेइज्जत गर्दिने हाँसोको पात्र बनाइदिने अहिले धेरै टिचरहरुले गर्दिनुहुन्छ। कमै हुनुहुन्छ होला त्यस्तो टिचरहरू नजान्ने विद्यार्थीलाई फकाई फुलाई अगाडि बढाउने कोसिस गर्ने त नत्र नजान्ने विद्यार्थीलाई त वास्ता नै गर्नुहुन्न नजान्ने विद्यार्थीको अभिभावकले त फी तिरेकै छैन जस्ताे गर्नुहुन्छ स्कुलहरूले पनि फ्रीमै पढाइदिएको जस्तै 😳 एकदम सही कुरा गर्नुभएको छ म्यामले 🙏
2026-08-02 02:22:26
27
Rita Lama :
साचघर परिवार शिक्षक समाज सबै दोषि छन सबै ले यो कुरामा ध्यान पुर्याउनु पर्छ🙏
2026-08-02 03:54:30
6
Himal magar :
💯 right 👍
2026-08-02 06:09:36
2
devraj yakkha🇳🇵 :
kati ramri hau😘🥰
2026-08-02 06:45:22
2
laxmi karki banbariya :
right 👍👍👍
2026-08-02 04:59:33
1
yambgc398 :
🙏🙏
2026-08-01 16:41:12
1
parbati :
समाजको यथार्थ घटना
2026-08-02 06:43:57
1
To see more videos from user @newsportel, please go to the Tikwm
homepage.