दुर्घटना वा हिंसाको घटनापछि दोषारोपण र राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि पीडित परिवारको न्याय र राहत पहिलो प्राथमिकता हुनुपर्छ।
माननीय गृहमन्त्रीज्यू, यस्तो घटनामा कसैको आमाको काख रित्तिन्छ, कसैको बुबाआमाको बुढेसकालको सहारा गुम्छ। त्यसैले राजनीतिक बहसभन्दा पहिले पीडित परिवारलाई न्याय दिलाउने, दोषीलाई कानुनअनुसार कडा कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट प्रतिबद्धता आवश्यक छ।
जनताले आश्वासन मात्र होइन, निष्पक्ष छानबिन, कानुनी कारबाही र व्यवहारमा परिणाम देख्न चाहन्छन्।
2026-08-01 00:42:53
3
Sarita :
jay balen Sarkar 🙏🙏🙏🙏🙏🙏🙏
2026-08-01 18:04:57
1
riyast :
very good sir
2026-08-01 04:39:32
1
Manoj Sah :
🙏
2026-07-31 21:54:39
1
Suman❤️ matrika :
Sudan gurung le sabai samal xa
2026-08-01 05:34:43
2
Bimala Ale :
🙏👍️👍️
2026-08-01 00:57:37
1
Gurung purnaj❤️⚽️⚽️⚽️ :
स्थानीय सरकार र प्रदेश सरकार काहा हरायो खाली भोट मात्रै माग्ने हो???