@user37923116336062:

🇫🇦🇷🇦🇯🇦🇱🇱🇦
🇫🇦🇷🇦🇯🇦🇱🇱🇦
Open In TikTok:
Region: SD
Friday 31 July 2026 21:29:06 GMT
88
6
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @user37923116336062, please go to the Tikwm homepage.

Other Videos

😢🇳🇵 भावपूर्ण श्रद्धाञ्जली 🇳🇵निम्स brotherr😪🙏🙏 हिमालको शिखर जित्ने साहसी मुटु आज सधैंका लागि मौन भएको खबरले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ। विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) — नेपालको सान, नेपाललाई देश–दुनियामा चिनाउने नेपालीको हिरा — ले आफ्नो अदम्य साहस, समर्पण र देशप्रतिको गौरवमार्फत नेपाललाई विश्वमञ्चमा उच्च स्थानमा पुर्‍याउनुभएको योगदान सधैं अमर रहनेछ। ब्रड पिकको हिमपहिरोमा ज्यान गुमाउनु भएका निम्स दाई तथा उहाँका सहयात्रीहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाै। तपाईंहरूका साहसिक कदमहरू, प्रेरणादायी कथा र हिमालप्रतिको प्रेम सधैं हाम्रो हृदयमा जीवित रहनेछ। 🕯️ नेपालको गौरवलाई भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना। #gangarajsunar #kathmandunepal🇳🇵 #foryoupage #जय_बालेन_सरकार🙏🇳🇵🇳🇵👑👑👑👑👑👑

About