@chandra_tamang02: तङ्तिङ गाउको नाम नसुनेको सयाद कमै होलानी हो मेरो छिमेकी गाउँ पोखरा महानगरपलिका 13 कहुखोला बाट बस बिहान 8 बजे र साझाको 4 बजे छुट्ने गर्दछ वा आफ्नो सवारी साधनबाट पनि सजिलै यात्रा गर्नालेसकिन्छ र तङ्तिङ गाउमा अहिले नेपाली चलचित्र शुटिङ वा म्युजिक भिडियोहरु बन्ने क्रममा अलि तिब्र नै छ गाउँमा बसोबास गर्नको लागि होटेल साथै घरबास homestay पनि 14 घर भन्दा बढि होला मिलेर बसेको घरहरु ढुङ्गेहरु देख्न सकिन्छ साथै परि सुन्दर गाउँ सिक्लेस साथै अन्नपूर्ण गणेश हिमाल सुन्दर हिमाल पनि अबलोकन गर्न सकिन्छ तङ्तिङ गाउँ अहिले पर्यटन गाउँ वनेको छ माथी कर्बुडाडा पनि जाने बास बस्न सकिने छ उचाइमा गएर हेर्न सकिन्छ मनोरम दृश्यहरु यहि गाउको चिरपरचित एकजनाको नाम लिनुपर्दा पुनम गुरुङ हुन उनी जनप्रतिनिधि समाजसेवी होमस्टेह संचालक पनि हुन हामिले पनि उहाको घरबासमा बस्ने मौका मिलेको थियो घरबासमा बस्दा आफ्नो घरपरिवारको सदस्य जास्तो व्यबहार गर्नुभयो मिठो परिकार साथै गाउँको रितिथिती परम्परा कला सस्क्रीती भेस भुसा गाउको इतिहास को बारेमा पनि राम्रोसग सिक्ने अवसर पए अब अर्कोपटक जादा अझै रमाइलो साथै थप शिक्षा लिएर आउने आसमा छु # my pride my madi #