Kati mitho muskanko suvas xarna janeki ani timi prati aakrsit ko nahola maya
2026-08-03 07:51:25
2
dipak dahal :
अर्को जन्म त पाउॅंछु पाउॅंदिन थाहा छैन यो पाएको जन्म हजुरको ठुलो फ्यान बन्न पाउदा संसारकै भाग्य मानि ठानेकोछु🌺
साच्चीकै उत्कृष्ट र मनमोहन प्रस्तुति लाई हृदयदेखि नै सम्मान सहित शुभ कामना छ🌺
थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल यस्तै सुन्दर भिडियो देख्न पाउँ🌺
साथै श्री पशुपतिनाथले हजुरको सधैँ रक्षा गरुन् सुभकामना❤️🌺🌺🌺🌺🌺❤️❤️
2026-08-10 07:00:47
2
0.0% :
यति राम्री छोरीलाई जन्म दिने बुवाआमालाइ सम्मान छ♥️♥️♥️♥️🥰🥰🥰
2026-08-10 05:37:56
1
Narayan Prasad bhusal :
Timto yad aayar harna man lagho dhukha namanu thanks for you
2026-08-04 18:05:10
1
Tekbahadur Shrestha :
कति राम्रो नानी मायाँ नगरे पनि धेरै मिठो मायाँ गरिरहला जस्तो लाग्छ मलाई धेरै धेरै धन्यबाद नानी तिम्रो माया लाइ🥰🥰🥰🥰🥰🥰🥰🥰
💞💞💞🙏🙏💞💞💞 टिकटको सुनौलो चौतारीमा आउन ढिलो भएपनि मिठो सम्झना अटुट माया को सौगात बोकेर हजुर को भिडियो सम्म आएको छु हजुर को सुन्दर प्रस्तुति लाई हृदय देखि नै उच्च सम्मान गर्दै हजुर को हरेक दिन शुभ बनोस हजुर ले फुल खोज्दा बगैंचा मिलोस पानी खोज्दा अमृत मिलोस सितल खोज्दा छहारी मिलोस ढुङ्गा खोज्दा देउता मिलोस हजुर हिड्ने बाटोमा फुलैफुलकाे बगैंचा मिलोस हजुर को सुन्दर प्रस्तुति लाई लाखौं तारा जस्तै चम्किएको देख्न पाउ हजुर लाई कहिल्यै पनि दुख कस्ट आई नपरोस् हजुर लाई धेरै धेरै शुभकामना💘छ💘म💘 सुरेश पाण्डे को 😎💘
2026-08-01 15:12:02
1
Shiva K. Kathet :
के खादा यति यति राम्रो भइन्छ हौ ? गीतको लय उस्तै राम्रो ..!🤔😍
2026-08-01 17:49:25
1
Kamal Kamal :
❤️धेरैरमाहीलो ❤️छ ❤️हजूर को❤️टिकटक ❤️👌👌👌❤️😁😁😁❤️❤️
2026-08-03 06:34:18
1
ज्ञानबहादुर खड्का :
कल्पना पुरा हुन्छ । छेारी सपना देख्नु म पुरा गराईदीन्छु।
2026-08-10 18:08:47
1
Ramesh Santanirankar :
आहा कति सुन्दर अभिनय हजुरको 👌🌹👌🥰👌🌹👌🌹👌
2026-08-05 19:36:58
0
kedar tiwari :
🙏🌺मिठो🥗सम्झना🥗अटुट❤मायाँको🥗सौगात🥗बोकेर❤हजुरको🥗भिडियो🥗सम्म❤आएको🥗छु🥗हजुरको🥗कला🥗प्रतिभा🥗लाई🥗उच्च❤सम्मान🥗दिर्दै🥗सफलताको❤ शुभकामना🥀 व्यक्त गर्दछु।🥀🥀🥀🥀🥀🥀🥀
2026-08-11 22:38:16
1
singhabhadurrawal :
अपसरा भनदा कमती छैनौं पु िनकाे जुन र िवहानी
घामझै लागछ