@khatrisarmila11: रहेनन निम्स दाइ 😭 आज खोज्न पुगेको उद्दार टोलि ले 5 ओटा शब एकै ठाउमा देखेपछि प्राण चेक गर्ने क्रममा अब उहा नरहेको पुष्टि भैसकेको छ ! उद्दार टोलि तुरुन्त त्यहा पुगेको थियो तर धेरै ढिलो भैसकेको थियो हिमालमै जन्मिए हिमाल मै खेले हिमाल मै अस्ताय ! उहाको बिरगाथा सधै नेपाली इतिहास मा रहनेछ हरेक आरोहिको मन मा सजिने छ ! हार्दिक श्रद्धाञ्जली निम्स दाइ अब तपाइको बिरता सुन्न इतिहास मात्र हेर्नुपर्ने भएको छ सिङ्गो नेपाल को तर्फ बाट समबेदना !😑 जय देश नेपाल 🇳🇵
‘तिमीले नेपाल चिनायौ हिमालको आँखामा
हामीले तिमीलाई गुमायौं हिमालकै काखमा !’😢
हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ तथा दिवंगतजनहरु💐तपाईंको साहस र सौर्यताको गाथा गुन्जिइरहनेछ🇳🇵🌎
#nimsdai #climbers #worldrecords #pray
2026-08-01 14:08:48
7
Bill33447788$$$$ :
Rest in peace.
2026-08-01 15:56:59
1
dhiren135 :
सन्सार जित्न हिनेको छोरा प्रकृति को काख मै निदायो बिलायो 😭😭😭😭😭😭😭😭😭😭
2026-08-01 15:00:53
17
14.october :
Rest in peace 🙏🏻
2026-08-01 15:21:58
1
maya_slippers :
बिश्वको अग्ला हिमालहरूमा नेपालको झण्डा फरफराईहिड्ने एउटा चम्किलो तारा यति छिटो नअस्ताउनुपर्थ्यो 😢😢😢😢 भावपूर्ण श्रद्धाञ्जली 😭🙏🏼
2026-08-01 14:51:46
10
Ajay Ranjit official :
:भाबपुर्ण श्रदान्जलि 🙏😢
2026-08-01 14:14:51
6
nirmaya208 :
भावपुर्ण श्रद्धाञ्जली NIMS DAI😭😭😭😭😭😭
2026-08-01 15:22:36
5
𝓡𝓑 𝓢𝓣𝓤𝓕𝓕𝓢🌞🧿🧿🧿 :
time hudai uddar huna sakeko vaye bachauna sakinthyo sabai lai hijoai diuso vako vayeni bachthhe hola
nims Dai matrai vayeni bachthhe jasto lagx cause tyo incident paxi oni uthako movement dekhyo vneko thyo news maa late vayo 😭😭😭
2026-08-01 13:16:20
11
Parikrama❤️ :
भाबपुर्ण श्रदान्जलि 🙏😢
2026-08-01 12:31:35
46
Naresh ns :
भावपूर्ण श्रद्धाञ्जली । हिमालको छोरा हिमालकै काखमा बिलायौ , तपाईंको गाथा अमर रहनेछ । तपाईंको आत्मालाई चिर शान्ति मिलोस ।
2026-08-01 13:09:01
8
Sita Limbu ❤️🌺💐 :
rest in peace nims dada 😢🕊️🕊️🕊️💐🥀
2026-08-01 12:39:55
50
umasijapati327 :
दुखद्।हार्दिक श्रद्धासुमन!
2026-08-01 12:16:55
7
MAY 21 :
हार्दिक श्रद्धाञ्जली दाजु।।
2026-08-01 13:45:16
5
Mr. Lama📿🪷 :
Heartfelt condolences nimsdai🥹💐📿🙏🏻
2026-08-01 12:56:57
16
Surat King Deuba :
हार्दिक श्रद्धाज्जली
2026-08-01 15:20:31
1
To see more videos from user @khatrisarmila11, please go to the Tikwm
homepage.