रुख को टुप्पोमा लगेर भयनी पालछु भनेको सुनेको थिए आज देख माया हुनु परो जस्तो पनि सहन सकिन्छ 😘😘
2026-08-02 05:38:48
207
Gyanu Gaire :
wow nice video🙏🙏🙏👍👍👍👌👌👌👌❤️❤️❤️❤️❤️💐💐💐💐
2026-08-02 04:28:44
1
Krishna Mahat :
wow super 🙏
2026-08-02 13:00:06
0
diljale :
Maya vanako yo ho
2026-08-02 13:50:09
0
krishna🌹 :
जमिनमा ठाउ नभएर होला कि रुख माथि घर
2026-08-02 07:20:31
6
Lali Nepali :
माया को महल भनेको यहि हो 🥰🥰🥰🥰
2026-08-02 13:24:42
7
Sunita Shahi thkuri :
साथ दिने मान्छे भए जिन्दगि जहाँ भए पनि खुशि खुशि बिताउन सकिन्छ सिस्नु ढिडो त ठूलो कुरा हो तातो पानी तताएर खानै परे पनि हाँसि खुशि नै जीवन जिन सजिलो हुन्छ नि🙏🙏🙏
2026-08-02 07:41:41
5
uplak :
साथ दिने मान्छे राम्रो पर्यो भने जस्तो ठाउँमा पनि जिन्दगी बिताइन सकिन्छ♥️🙏♥️
2026-08-02 05:02:34
9
कान्छी🦋 :
बुझ्ने र माया गर्ने जीवन साथी हुनुपर्छ जस्तोसुकै अबस्थामा पनि जिन्दगी बिताउन सकिन्छ🥰
2026-08-02 13:38:33
4
Barun Karki :
कले बनाई दियकाे हाेला याे भाईरल घर❤️
2026-08-02 06:22:38
6
एक्लो जिन्दगि🥹 :
रुख को टुप्पोमा लगेर भयनी पालछु भनेको सुनेको थिए आज साचै देख्न पाए माया हुनु परो जस्तो पनि सहन सकिन्छ 😘😘
2026-08-02 11:43:31
5
Sanii 😋🤭 :
तिमी ले साथ देऊ साने जस्तो सुकै परिस्थितिमा नि बस्छु सिस्नाे र आटाे खाएर पनि
2026-08-02 13:24:22
4
Masina_karki :
🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
2026-08-02 08:55:02
1
bisshandhami :
जाेडि र सम्बन्ध यस्तो हुन राम्रो
2026-08-02 15:24:17
1
A k फाेट्टी सेबेन ब्रान्ड :
मैले भाइरल हुन्छ भनेर बनाको होत 😂😂😆❤️
2026-08-02 13:24:44
1
Suunita✅ :
रुख को टुप्पोमा लगेर भयनी पाल्छु भनेको सुनेको थिए आज देखे माया हुनु परो जस्तो परिस्थिति पनि सहन अनि खुशी हुन सकिन्छ 😘😘
2026-08-02 12:12:28
1
💞Ragab Roshni ♥️♥️ R♥️S :
साथ दिने मान्छे राम्रो पर्यो भने जस्तो ठाउँमा पनि जिन्दगी बिताइन सकिन्छ♥️🙏♥️
2026-08-01 14:20:03
9
Kusalta :
सिस्नाे र आटाे राम्रो 🙏🙏🙏🙏
2026-08-02 03:20:50
12
रुपा सानु पोखरा 👌r❤️s💋 :
माया र साथ दिने बुज्ने श्रीमान आफ्नो साथ मा हुनुपर्छ रुखको फेदमा बसेर पनि हाँसेर जिन्दगी बिताउन सकिन्छ भन्ने बलियो उदाहरण हो यो ❤️❤️❤️❤️
2026-08-02 12:07:41
2
Laxmi Chaudhary :
माया होस त यस्तै❤️❤️❤️❤️❤️धनले सुख दिन्न मन चाहिन छ
2026-08-02 01:31:21
3
SUMAN ❤️ :
माया त माया हो🧡🧡
2026-08-02 18:49:17
0
Akash Abjashi :
Ati nai marmik xa hajur naman xa
2026-08-02 17:51:35
0
𓆩💜𓆪℞𝗶₮ᴜ𓆩baral💜𓆪 :
wow🥰🙏
2026-08-02 19:25:25
0
To see more videos from user @prakash_mandi, please go to the Tikwm
homepage.