एस्तो मान्छे हो देश को सहिद भन्न लाएक को मान्छे.... 🙏🙏🙏🙏🙏🙏... हार्दिक श्रद्धान्जली (निम्स दाई)🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-01 13:16:16
32
2-21-4-4-8-1_🛐☮️☸️ :
Rest in peace 🕊️our diamond 😥
2026-08-01 16:18:48
0
Samyak :
निम्स ब्रोलाई पनि रुवाउन भ्याएछन् हाम्रो समाजले,sorry bro!
rest in peace.🇳🇵
2026-08-01 15:39:00
16
So.Na🕉️ :
Jaba manxe Marx ani khojx Sbai le 🥺
2026-08-01 15:32:57
1
bikash limbu :
The government should award him the highest-ranking award. Nepal lai internationally recognised garaunu ma ni Nims dai thulo yogdan xa. RIP legend, you will always be remembered.
2026-08-01 14:00:24
5
Sujal Speaks :
Rest In Peace Nimsdai 😘
2026-08-01 12:41:12
0
Subas pakhrin :
शेर्पा हरु ले बिर्ता ठानेको हिमाल लाई निम्स दाई ले एकाएक रेकर्ड ब्रेक गर्न थाले पच्छी केही ब्यांबसायी ले बिभिन्न राजनीति सुरु गरेका थिए कहि समय अगाड़ी त निम्स दाई लाई यो ब्यबसाय बाटो रोक लाउनू पर्छ भनेर केही शेर्पा हरू लागेका पनी थिय🥲🥲rest in peace nims dai🙇♂️🙇♂️🙇♂️
2026-08-01 14:08:14
16
🙏phuyal😘263 :
उच्च संमान गर्छु 🏔️❤️🙏🥰🏔️दु:खद खबर 😭... हार्दिक श्रद्धाञ्जली💐💐
2026-08-01 13:46:53
7
Chill Boy✅ :
के भनेर सम्बोधन गरौं, लेख्ने कुनै शब्द छैन।
जे भयो त्यो नभएको सत्य होस् ,भगवान !! भन्दा भन्दै सत्य स्विकार्नुको कुनै विकल्प छैन ।
तपाईहरुले विश्वसामु नेपालको पर्यटन क्षेत्रमा पुर्याउनु भएका योगदानको उच्च सम्मानका साथै हामीले युगौं युगसम्म भुल्ने छैन, तपाईहरुको साहस, समर्पण र कीर्तिमान हाम्रा लागि सधैं प्रेरणाको स्रोत बनिरहनेछ। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना । 🙏🙏🙏🙏
भावपूर्ण श्रदान्जली ।
अल विदा 😢😭😭😭
2026-08-01 13:13:13
13
Ram Thapa Magar :
यो भारतिय डिजाइन अनुसार कानुन बनाइएको रहेछ अब यो खारेज हुनुपर्छ।
2026-08-01 14:17:39
14
RABIN KHALING RAI❤️🇳🇵🏔️ :
नेपाल एस्तै हो गर्ने मान्छे लाई नगन्ने देश बुद्ध लात्ती हान्ने देश हो 🙏
2026-08-01 12:58:13
7
Ashok Subba :
Nepali Lai Value Nai Thiyena Uha Ko ra Uha Le Nepal Lai Biswa Samu Chinayeko Yogdaan Ko.😊