ॠण खाएर 15 बर्ष सम्म एक रुपैयाँँ नतिर्ने लाई चै के गर्छौ भाइ??👹
2026-08-02 13:04:09
3
Spartacus :
Ani bank ko case ma ni??
2026-08-01 15:45:02
3
Ganga Thapa :
१ लाख ब्याज तिर्यो भने त्यति नै हर्जना पनि लिइराखेका छन् सरकारले
2026-08-02 02:03:40
5
Mohan Khadka :
योदिनकहिले आउला
2026-08-02 03:31:34
1
मेरो भाग्यमा के छ :
धेरै राम्रो जय नेपाल सरकार
2026-08-01 19:09:07
2
deven shakya :
अनि 250000 लिएको 234000 तिरी सक्यो अब के हुन्छ
2026-08-02 03:27:48
6
केदार बोगटि :
राखेको भन्दा दोब्बर व्याज खाईसकेका लाई चाहिँ के गर्ने नि
2026-08-02 04:11:58
2
Srijana Thapa :
ब्याज लादै सावामा गापेको चै के गर्ने
2026-08-02 03:25:16
2
Kulanand Jha :
Yas ma Rajshri bank auxa ki
2026-08-02 02:20:57
1
durgabhandari343 :
किरसि बिकास बैकले पनि सकारिले भनदा बडि गरेछ हजुर हरूकाे धयान जावाेस
2026-08-02 05:06:33
1
bhujel saru :
कहिले देखि लागू भयो यो नियम मैले एउटा सहकारी बाट रिन लिएको 2 लाख हो तीन बर्ष भो ब्याज तिरेको अहिले त हर्जना र ब्याज गरेर एक लाख 12 हजार छ,भाको छ छिटो तिर भनी राको छ्🙏🙏
2026-08-01 20:26:53
5
Nehon Nepal :
100% THIK
2026-08-02 05:41:02
2
sobirai_123 :
malaita tebar vaisakyo
2026-08-01 20:09:59
1
Sangita Parajuli :
जयनेपालसरकार
2026-08-02 05:12:22
1
💕💕💕💕💕💕💕 :
Maro xa
2026-08-02 04:36:56
1
Namaraj budhathoki :
सहकारी घर घरमा आए साव ब्याज हर्जना एक मुसट जोडेर फेरि रिन नयाँ वनाएर घर घरमा आएर सहि गराउदै लगेको छन तर समाचार भन्ने चाहि मुख दुखाएर के झुटो समचार बनाउनु हुन्छ कोहि सहकारी गरिव जनताले बचत गरेको खाएर सहकारी को ढोका बन्द गरेर भागछन सहकारी ले जता बाट पनि लुटेको छन गरिब जनतालाई होकी होइन बिचार गर्नु स
2026-08-01 14:25:39
4
Ajay Lama :
मलाई पनि तेस्तै भएको छ 250 लिएको थियोे तेसैलाई साउब्याज गरि 6 बनाएकाे छ 3 भन्दा बडि त दिए सके फेरि पनि 6 नै बाकि छ
2026-08-02 15:43:54
1
To see more videos from user @megrajmrp, please go to the Tikwm
homepage.