@bhupendratumbahangphe1: हार्दिक श्रद्धाञ्जली निम्स दाइ😢😢 पाकिस्तानको ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा कम्तिमा४ जनाको मृत्यु पुष्टि भएको थियो, जसमा एक जना नेपाली पर्वतारोही पुर बहादुर गुरुङ पछि खोजी तथा उद्धार अभियान चलिर हँदा Nims dai (निर्मल पुर्जा) सहित थप व्यक्तिहरूको पनि मृत्यु पुष्टि भएको दुखत खबर मृत्यु संख्या११ पुगेको खबरले स्तब्ध बनाएकोछ🥲सम्पूर्ण दिवंगत व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून् 🙏