हामि छोरी मान्छे को त भाग्य नै खोटो हुने रैछ !!.🥺🥺🥺
2026-08-04 02:06:16
23
𝗠𝘂𝘀𝗸𝗮𝗻🕷️🕊️🕸️💋😘 :
जरुरत पर्दा सबै लाई काम लाग्ने जब जरुरत पुरा हुन नी तब मान्छे हरु आफै तादिने बहाना खोज्छन 🥺😢कोइ आफ्नो हुदैन आफु बाहेक 😢😢
2026-08-03 14:36:49
15
nath g :
सबै सुतिसकेपछि सुरु हुन्छ मेरो आफ्नै मनसँगको लडाइँ, जहाँ म सधैँ आफैँसँग हार्ने गर्छु |💔🥺
2026-08-05 15:44:34
20
Bhairabadhikarivlog :
जब बाँदरले पाकेको केरासम्म पुग्न सक्दैन, तब ऊ भन्छ— 'यो खासै मिठो नै थिएन। यो केवल बाँदरको कथा होइन, मानव मनोविज्ञानको गहिरो चित्र पनि हो। मानिसले धेरैपटक आफ्नो असफलतालाई स्वीकार्नुभन्दा सत्यको अर्थ नै बदल्न खोज्छ। प्राप्त गर्न नसकेको अवसरलाई तुच्छ ठहर्याउँछ, गुमाएको सम्बन्धलाई मूल्यहीन देखाउँछ, र हासिल गर्न नसकेको सफलतालाई व्यर्थ सावित गर्न खोज्छ। किनकि इच्छित कुरा गुमाएको पीडाभन्दा आफ्नो अहंकारलाई जोगाउनु उसलाई सजिलो लाग्छ। तर सत्य हाम्रो व्याख्याले परिवर्तन हुँदैन। केरा मिठो नै रहन्छ, चाहे बाँदरले त्यसलाई मिठो माने पनि वा नमाने पनि। त्यसैगरी मूल्यवान् कुरा हाम्रो पहुँचभन्दा बाहिर भएकै कारण मूल्यहीन बन्दैन। जीवनमा वास्तविक परिपक्वता तब सुरु हुन्छ, जब हामी बहानाको पर्दा हटाएर आफ्नै सीमिततालाई स्वीकार्छौँ र आफूलाई एउटा इमानदार प्रश्न सोध्छौँ— "म किन पुग्न सकिनँ, र अब पुग्न के परिवर्तन गर्नुपर्छ?" यही प्रश्नले चेतनालाई बहानाबाट जिम्मेवारीतर्फ, आत्मप्रवञ्चनाबाट आत्मविकासतर्फ, र पराजयबाट सम्भावनातर्फ डोर्याउँछ। संसारमा उचाइ प्राप्त गर्नेहरू ती होइनन् जसले कहिल्यै असफलता भोगेनन्, ती त उनिहरु हुन् जसले आफ्नो असफलतालाई झूटो सान्त्वनाले ढाकेनन्, बरु त्यसलाई सत्यको ऐना बनाएर आफूलाई रूपान्तरण गरे।
2026-08-06 08:32:16
4
Ms. amrita💗🫶🗾 :
चाहाना त सबैलाई खुसी राख्ने नै थियो,
तर यहाँ आफ्नै खुसी गुमाउँदा पनि कसैको चित्त बुझाउन सकिएन..!!💝🥹
2026-08-05 14:52:49
10
श<𝑹𝒖𝒖𝒖𝒖𝒖♡💫🕊️ :
aww 😍
2026-08-04 15:10:34
4
Sonu 🦦 :
उखान नै छ नि 'औला दिदा हातै खाने'. 🥺
2026-08-18 14:13:10
2
ᴍɪss᭄Chhettrini࿐🦋 :
चाहना त सबैलाई खुसी राख्ने नै थियो,
तर यहाँ आफ्नै खुसी गुमाउँदा पनि कसैको
चित्त बुझाउन सकिएन। ❤️🩹🥺
2026-08-06 02:28:04
2
A V I N A S H M G R🫶🫂 :
हरेक फूल गुलाफको हुँदैन,
हरेक मुस्कान खुसीको हुँदैन।
कहिलेकाहीँ मनभित्र यति धेरै पीडा लुकेको हुन्छ,
कि हाँसिरहेको अनुहारले पनि सत्य बोल्दैन। 🥀🖤
2026-08-06 02:42:46
3
𝑰🫶𝑳𝒐𝒗𝒆 𝒋𝒖𝒔𝒕イमानव ꔪ🫂 :
चाहना त सबैलाई खुसी राखने नै थियो
तर यहाँ आफ्नो खुसी गुमाउँदा पनि कसैको
चित्त बुझाउन सकिएन। 🤕💯
2026-09-18 01:46:41
1
Rubee💪 :
जरुरत पर्दा सबै लाई काम लाग्ने जब जरुरत पुरा हुन नी तब मान्छे हरु आफै तादिने बहाना खोज्छन 🥺कोइ आफ्नो हुदैन आफु बाहेक 😢
2026-08-09 10:38:03
1
सुमिना कार्की :
ठिकै छ भनेर चित्त बुझाएको छु😊
2026-08-05 16:13:23
2
ममता जान्चा सुनुवार ❤️ :
मैले त आफनो सपना त्यागेर पनि आफ्नो Family को स्यार गर्दा पनि कहिले खुसी बनाउन सकिएन 🙂↔️🫠
अहिले सम्झेर regret लाग्छ 🥹
2026-09-01 00:11:22
1
Magrni Pampha :
जस्लाइ जत्ती गरे पनि तेस्तै हो भन्ने बुझे पछि हो आफ्नो खुब माया लाग्छ 💕
2026-08-06 15:35:35
6
Aagman :
चाहाना त सबैलाई खुसी राख्ने नै थियो,
तर यहाँ आफ्नै खुसी गुमाउँदा पनि कसैको चित्त बुझाउन सकिएन..!!💝🥹
2026-08-30 04:53:01
1
छेपारो ❤️🩹 :
छेपारो is sad ❤️🩹❤️🩹.
2026-08-05 02:01:25
2
मुना अधिकारी :
गार्हो छ
2026-08-04 03:09:10
2
Asuuuu🥹💗 :
छोरी मान्छे काे भाग्य मा खोट बाहेक केहि हुदैन 🥺🙏😥
2026-08-05 17:15:50
2
❤️Newarni sangita ❤️ :
um honi sakdina raixa aruko chita bujhauna😔😔😔
2026-08-02 17:14:06
1
Butterfly 🦋✨❣️ :
अन्जान बाट चिनजान हुँदै फेरि अन्जान हुनु नै त प्रेम रहेछ!😣
2026-08-06 12:34:10
1
🎧 BEENDU 🥤✨🦋 :
जहाँ त्यागको मूल्य हुँदैन, त्यहाँ आफ्नो शीर काटेर हत्केलामा राख्दा पनि कसैको चित्त बुझाउन सकिँदैन। 🥀🖤
2026-08-07 04:07:30
1
Thul N@Ni☠️ :
मत हरी सके 🥹🥹🥹
2026-08-07 14:06:30
1
꧁ïts mË HØpELEsS :
सबै सुतिसकेपछि सुरु हुन्छ मेरो आफ्नै मनसँगको लडाइँ, जहाँ म सधैँ आफैँसँग हार्ने गर्छु |💔🥺
2026-08-06 19:48:26
1
♡N♡ :
मैले त्यो मान्छे देखि पनि टाढा हुने निर्णय गरे जसलाई म सपनामा टाढा भएको देख्दा पनि विपनामा रुने गर्थे❤️🩹😥
2026-08-17 09:21:15
1
To see more videos from user @toxic_one61, please go to the Tikwm
homepage.