@lawful_lens: प्रतिकूल भोग (Adverse Possession) का तत्त्वहरू १. (वास्तविक भोगचलन) सम्पत्तिमा वास्तविक रूपमा कब्जा गरी जग्गाधनि सरह प्रयोग, नियन्त्रण वा संरक्षण गरेको हुनुपर्छ। २. प (जग्गाधनि अनुमति बिना कब्जा) सम्पत्तिमा वास्तविक जग्गाधनिको अनुमति वा कानुनी अधिकार बिना भोग गरिएको हुनुपर्छ। ३. खुला र निरविवाद भोग भोग लुकाएर होइन, सबैले देख्न सक्ने र वास्तविक जग्गाधनिलाई समेत थाहा हुन सक्ने गरी गरिएको हुनुपर्छ। ४. एकल तथा विशेष भोग सम्पत्तिको प्रयोग र नियन्त्रण गरेको हुनुपर्छ। वास्तविक जग्गाधनि वा अन्य व्यक्तिसँग नियन्त्रण साझा गरिएको हुनु हुँदैन। ५. निरन्तर भोग कानुनले तोकेको अवधिसम्म कुनै अवरोध वा विघ्न बिना निरन्तर रूपमा भोग कायम रहेको हुनुपर्छ। #LegalAwareness #divorcelawyer #Nepallaw #fypシ #जग्गाभोग
Testo Vaya sukumbashi haru 50 barsha Dekhi base ko kin chode hola?
2026-08-02 04:41:14
0
Krishna Sahani :
u ekk daam galat decisions ho mam
2026-08-02 00:38:33
0
Bisnu budhathoki :
maro panic xa
2026-08-01 16:38:52
0
Chin Gurung :
👍💯
2026-08-02 02:26:39
0
Shyam Karmacharya :
प्रमाणिात कसरी गर्ने नि
2026-08-01 16:13:21
3
Deepak lama :
तेसो भय हाम्रो २०२८ सालदेखी भोगचलन गर्दै आको छु तेस्तोमा के हुन्छ होला
2026-08-02 05:17:30
0
Kedar Poudel :
आफ्नो नशा भएर
2026-08-02 04:45:07
0
Suresh Yadav :
अर्काकाे नक्सामा प्रर्ने जग्गा मिचेर भाेग गर्दै छ भने पनि हुन्छ हाेला र?
2026-08-02 02:22:17
1
suryanepal447 :
50 years dekhi hami bhog gari rako xau,ani napi aauda aru ko jagga purja anusar pugena bhane hamle bhog gareko jagga dinu parxa ki nai,pardaina bhane kasari tyo bhog gareko jagga kasari afno naam ma lyaune ho
2026-08-02 04:57:42
0
........... :
हामिले 2030-2040 मा प्रती कत्था 500-1000 का दर ले 17.5 कथा जग्गा किनेका थियौ ।।कयौं पटक नाम मा गर्दिन भनी किनेको मान्छे मा पनि गयौ तर बिबिध कारण देखाउदै नाम मा भायन ।।तेस जमिन को मालपोत पनि किनेको मान्छे लाई प्रतेक बर्ष दियका छौ।।हाल यो जग्गा आर्काको नाम मा रहेको जानकारी मा आयो।।जस्को नाम मा छ उस्को नजिक को अन्शियार छैन।।।तथापि पनि केही ले हामी अन्शियार भन्न्र दाबी गर्दै ।।हामी लाई पटक पटक जग्गा खाली गर्न दबाब दि रहेका हुन्छन ।।हाल यो ठाउँमा 11 घर धुरी रहेका छन।।।किनेको कागजात नि छैन मौखिक र केही गाउका ठुला ठाला लाई साक्षी का रुप मा राखियको थियो।।।अब हामी ले न्याय कसरी पाउदछौ आहिले त 43-48 बर्ष भैसक्यो ।।।बताइ दिनुस न है यश बारे
2026-08-02 04:51:26
0
Phura Tamang(Blon) :
अरु व्यक्तिको नाममा भएको चाहिँ अरु कसैले कमाइराखेको छ भने कमाइराखेको व्यक्तिले हक दाबी गर्न मिल्छ कि मिल्दैन?
2026-08-02 04:55:41
0
Guman Singh Gurung :
ma 40 barsa vo
2026-08-02 02:29:46
0
Bishal Giri :
good
2026-08-02 03:28:11
0
jack :
ऐलानी प्रति जग्गा हौ भोग गरेको ५० वर्ष भन्दा बढी भइसक्यो के गर्न सकिन्छ
2026-08-02 04:06:50
0
raghunathsuwalrus :
अर्का को नामको जग्गा आफ्नो नाममा मिल्छ?
2026-08-02 03:44:37
0
Jm jirel :
Meaym Mero 30 haina 90 120 barsa agdadi dekhi hamro Bau baje le book chalan gadardai ayko hamro afanai ban jangle purai napi huda purai sarbajanik ma halecha tyo paucha ki mildaina hola ???