@kush_8s: हिमालमै जन्मिए हिमाल मै खेले हिमाल मै अस्ताय ! उहाको बिरगाथा सधै नेपाली इतिहास मा रहनेछ हरेक आरोहिको मन मा सजिने छ ! हार्दिक श्रद्धाञ्जली निम्स दाइ अब तपाइको बिरता सुन्न इतिहास मात्र हेर्नुपर्ने भएको छ सिङ्गो नेपाल को तर्फ बाट समबेदना !😑 जय देश नेपाल 🇳🇵