There is always someone who checks only comments , but never writes anything 😂😂 how are you my friend
2026-08-05 14:11:53
5
rajukharel :
बान्ता दिवस को भिडियो जस्तो छ।अरु खुलाको छैन।
2026-08-02 16:04:38
368
Fitna online shop, 🇰🇼 :
Kew he Bhai koi batyga ?????
2026-08-03 21:05:56
0
शाने :
बदाई छ हजुरहरु लाई आमा बन्नु हुँदै हुनु हुन्छ्😀
2026-08-04 03:04:08
124
jyotipokhrel07 :
Comment पढेर हास्ने यता हाजिर हुम😁😁😁
2026-08-03 04:49:26
131
बिजय नेपाल :
बिश्व बान्ता दिवस मनाए जस्तो छ
2026-08-02 14:52:17
77
Tulsi Ram Pokhrel :
हार्दिक श्रद्धाञ्जली
all of you again 🙏
2026-08-02 08:42:29
46
Samjhana Sani :
😂😂keho yasto
2026-08-04 14:59:34
1
Tiktok* :
भिडियो राख्नेले कहाँ के भएकाे हाे त्याे पनि राख्ने गर्नु ।
2026-08-02 07:41:13
54
चन्द्रा अर्याल 🙏सबैको जय होस् :
भिडीयो पोष्ट् गर्दा के भाको के कारणले ऊल्टी हुंदैछ अनि सबै जनालाई एकै समय किन भयो सबै खुलाएर भन्न जरुरी थियो अनि हामि कसरी बुझ्ने होला गाईज् 😳😳😂😂😂 ऊसो भा सबै आमा बन्दै हुंनुन्छ 🤪 सरी यो बेला हांस्न त नहुंने हो तर क्याप्सन् लेखेको भए हुंनिथियो 🥰🥰खै 😂
2026-08-04 05:29:38
13
Sudeep Kumar Yogee :
वाइहात भिडियो अर्थहिन खुलाउन पर्यो नि यो भएको भनेर
2026-08-02 07:56:26
24
C H E T A N M A G A R :
क्याप्सन बिनाको भिडियो र सितन बिनाको रक्सी उस्तै लाग्छ खल्लो😡
2026-08-05 09:14:55
1
Som Raii :
यो भिडियो हाल्दाखेरि के भएको हो कसरी भएको भनेर खुलाउन पनि जरुरी हुन्छ भिडियो हलमा मात्रै ठूलो कुरा होइन।🙏🙏
2026-08-02 14:36:02
188
❣️❤️Prasmi❣️🇳🇵 :
हास्न त नहुने हो तर कमेन्ट पढ्दा हाँसो रोक्नै सकिन
2026-08-04 07:21:04
29
Edwin 🙏 :
वाइहात भिडियो अर्थहिन खुलाउन पर्यो नि के भएको भनेर अचम्ब
2026-08-02 08:01:00
5
Menuka Bastola :
यो चहि कुन फिलिम को शुटिङ हो हउ
2026-08-02 14:50:21
6
shreyasaku :
आमा दिवस को शुभकामना सबैलाई 😂😂
2026-08-05 09:09:48
1
durga dura :
भिडियाे हेरेर कमेन्ट हेर्न आउने म मात्र भन्या त, सबैलाई देखेर ढुक्क भएँ।