@kusumpariyar75: म पनि Kuwait मा थिएँ। घरको काम, एक्लो कोठा, र राति सुत्न नसक्ने फेस। उ पनि बिदेश मा थिए। श्रीमती र 2 जना बच्चा नेपालमा कुरेर बसेका थिए। पैसा कमाएर परिवार सग रमाउने सपना बोकेर आएका थिए। हामी TikTok मा भेट्यौ। पहिला comment मा "ramro video" त्यसपछि DM मा "khaana khayau?" बिदेशको दुख, घरको याद, तलब नआएको टेन्सन... सबै कुरा सेयर गर्दै गयौ। साथी भन्थ्यौ। तर साथीभन्दा बढी बोल्थ्यौ। राति 2 बजे सम्म call, भिडियो call मा "घर गएर के गर्ने" भनेर सपना। उनले कहिल्यै झुट बोलेनन्। पहिल्यै भनेका थिए "मेरो बुढी र छोराछोरी छन् मैले पनि भनेँ "मलाई थाहा छ तर मनले मानेन। एक्लोपनले दुवैलाई बाँध्यो। एक दिन उनले भिडियो call मा बच्चाको फोटो देखाए। सानो छोरीले "बाबा कहिले आउनुहुन्छ" भनेर सोधेको भ्वाइस सुनाए। त्यो दिन म धेरै रोएँ। उनले भने, "हामीले गल्ती गर्यौ। म घर फर्किएर श्रीमतीको आँखामा आँखा जुधाउन सक्नुपर्छ। तिमीले पनि तिम्रो लागि कोही राम्रो भेट्नुपर्छ। त्यसपछि हामीले निर्णय गर्यौ - छुटिने। न ब्लक गर्यौ, न झगडा। बस बिस्तारै कुरा कम गर्दै गयौ। अन्तिम म्यासेज उनको यस्तो थियो: तिम्रो ख्याल राख्नु। मेरो परिवारको लागि माफी चाहन्छु। अहिले पनि TikTok खोल्दा उनको ID देख्छु। तर DM गर्दिनँ। किनकि केही माया पाउनको लागि होइन, सम्झनाको लागि हुन्छ। उनको घरमा श्रीमतीले दिएको चिया र मेरो कोठाको एक्लो चिया - दुवैको स्वाद फरक थियो 😥
रानि साहिबा ✍️
Region: KW
Saturday 01 August 2026 15:05:57 GMT
Music
Download
Comments
Sujn Roka :
m̤a̤y̤a̤ v̤a̤n̤e̤ y̤e̤s̤t̤o̤ c̤h̤i̤j̤ h̤o̤ j̤a̤s̤l̤e̤ s̤a̤c̤h̤o̤ m̤a̤y̤a̤ g̤a̤r̤x̤a̤ ṳ k̤h̤o̤j̤i̤ k̤h̤o̤j̤i̤ n̤j̤i̤k̤ h̤ṳn̤a̤ k̤h̤o̤j̤x̤a̤ t̤a̤r̤w̤ d̤a̤r̤ l̤a̤g̤x̤a̤ m̤e̤r̤o̤ k̤a̤r̤a̤n̤ l̤e̤ ṳs̤k̤o̤ j̤i̤n̤d̤a̤g̤i̤ b̤a̤r̤b̤a̤t̤ h̤ṳn̤x̤a̤ v̤a̤n̤e̤ d̤a̤r̤ l̤a̤g̤x̤a̤ m̤a̤y̤a̤ g̤a̤r̤n̤a̤ l̤a̤i̤ n̤j̤i̤k̤ n̤h̤i̤ h̤ṳn̤ṳ p̤a̤r̤x̤a̤ v̤a̤n̤ṳ x̤i̤n̤a̤ t̤a̤r̤w̤ m̤a̤y̤a̤ s̤a̤c̤h̤o̤ h̤ṳn̤ṳ p̤a̤r̤x̤a̤ j̤i̤n̤d̤a̤g̤i̤ y̤e̤t̤i̤ k̤h̤ṳs̤i̤ l̤e̤ c̤h̤a̤l̤x̤a̤ 🤗m̤ ṳ s̤a̤n̤g̤a̤ b̤o̤l̤d̤a̤ v̤i̤t̤r̤w̤ v̤i̤t̤r̤a̤ m̤ d̤h̤e̤r̤a̤i̤ k̤h̤ṳs̤i̤ h̤ṳn̤t̤h̤e̤ t̤a̤r̤w̤ a̤a̤j̤ m̤ v̤i̤t̤r̤w̤ v̤i̤t̤r̤w̤ r̤ṳd̤a̤i̤ x̤ṳ k̤i̤n̤a̤ k̤i̤ n̤ t̤w̤ ṳs̤l̤a̤i̤ a̤a̤f̤n̤o̤ b̤a̤n̤a̤ṳn̤a̤ s̤a̤k̤x̤ṳ n̤ t̤w̤ y̤e̤k̤l̤o̤ b̤a̤n̤ṳn̤a̤ d̤h̤e̤r̤a̤i̤ g̤a̤r̤o̤ c̤h̤h̤ 😭✍️✍️🤔🤔
maya pni yeti dherai gariyo aafu lai vnda badi maya garne puge xu
tarw hami dhila gareu kina ki usko pni bihe vako thiyo mero pni bihe vako thiyo tarw usle pni jhut bolena moile pni jhut bolena bistarai bistrai bol chal hudai gyo aaj yesto din aayo
sobai chij bholna sakxu tarw usko voice usko smile usko fc jindagi bhar bhulna sakdina kina ki uslai moile mn dekhi maya gareko thiye tarw maya sobai sanga garna milxa bolnu hasnu parxa bass maya fark hunu parxa ❤️
2026-09-05 11:28:02
1
सुमन गुरुङ्ग :
yesto yesto post aauxa tension lagxa budiko😥
2026-09-05 03:22:51
0
Eir Bdr. Niraula ( मौसम ) :
Heart touching lines 🥰🥰
2026-09-05 05:56:00
0
arpana :
बरु स्वास्नी मरेर दुःख पाएका लाई रोज्नु
किन् कि नारीको बेदना नारीले बुझनु पर्छ
स्वास्नी हुँदा हुँदैको अरु को लोग्ने नहेरौ हामी आफैं सचेत हुन जरुरी छ आफ्नो दुःख जस्तो हो त्यस्तै त्यो अर्को नारीलाई पनि हुन्छन
🙏🙏🙏
2026-08-02 10:05:17
360
Tara Rana :
heart touching ❤️❤️❤️👌👌👌
2026-09-05 12:47:19
0
Sarita 💝💝 :
म पनि यहि हाल्त बाट गुज्रि रहेको हो न उसलाइ पाउन सक्छु न गुमाउन सक्छु कस्तो माया 😭😭💔💔
2026-08-01 22:42:23
193
Usha Dhamala449❤️lekha❤️ :
एक अर्का बिना बाच्न सक्दैनौ भन्ने हामी दुई अझै जिउदै छौ ;
मृत्यु त प्रेम को भयो😥😥😥😥😥😥😥
2026-09-04 15:28:33
12
sumit kumar :
just friend shep friend one more
2026-09-04 09:00:18
1
एक्लो मान्छे :
प्रेम सफल हुनु मात्र प्रेम हाेइन, कसैलाई जीवनभर मनमा राख्न सक्नु पनि प्रेम हो l ❤️❤️
2026-08-02 00:13:59
391
Kumar LingdenHang :
हामी जस्तो खालिलाई हेर्नुनी के सारो हौ😊 किन खप्टिनु😅माउ चाल्ला माथि😁
2026-08-02 01:57:17
43
Deben oli :
yo DM Vanya k ho
2026-08-02 15:00:57
8
Shushila Chy@deep yogi :
नपाउने चिजको बढि आस हुदो रैछ मेरो हालत पनि यस्तै छ न छोड्न सक्छु न बिर्सिन सक्छु 😭😭
2026-08-02 00:20:38
80
Saniya 💔🥲 :
म पनि यहि हालत बाट गुज्रिरहेकोे छु न पाउन सक्छु न बिर्सने आट बिर्सन खोज्छु पाँच मिनेट पनि बिर्सन सकदिन भित्र भित्रै धेरै कम्जोर भै सके के गर्ने होला उसलाई देखे पछी धेरै माया लाग छ म के गरुँ /🥲😩
2026-08-01 20:56:09
30
नानी_सबि😘 :
प्रेम यति छ उस्को बाहेक अरुको हुने आटनै छैन...,किन कि अब जोडीनेले शरीर पाउनेछ तर माया कहिले पाउदैन ✍️🙏
2026-08-02 10:24:24
23
राज 💔🌹मनछुने लाइनहरु २🌹💔 :
सब पिडित नै पिडित बिहे नभको भन्दा बिहे भका पिडित के हो यस्तो यार
2026-08-02 08:12:24
9
Rabi Ghale 701 :
जेठि श्रीमतिले माने त दुबैको भलो हुनेछ
2026-08-02 06:13:48
11
साने❤️को सानो सन्शार .. :
जब सम्म सास चल्छ तब समन उसै को याद अनि सम्जना मा बाच्ने निदो गरेको छु 😥😥😥😥धेरै सम्जना.....
2026-08-02 04:37:24
14
💞DEAR💞SANU💞 :
😭😭😭😭यो पीडा मैले भन्दा बढि कस्ले भोगेको होला मात्र शरीर जिउदो त छ जिउदो लास बनेको छु हाल कुवेत 😰😢😢😭😭😭
2026-08-02 15:26:09
13
@0000 :
मलाई नि खातेले यहि हालतमा पुर्यायो बल्ल आफुलाई समाल्दैछु
2026-08-02 08:28:47
9
sita🖤🖤 :
म त केहि भनिन जलाइ जे मन लाग्छ तेहि गरुन साना कोहि छैनन
2026-08-02 14:36:48
6
ram tmg :
भेत भएर छिया छिया भयेको मुटुको पिडा सहनु भन्दा त बरु भेट् नै नभयेको भये जाती हुन्थ्यो होला नि है😭😭😭😭😭😭😭
2026-08-02 14:17:32
10
sk :
येस्तो प्रेम नगर्नु कसैको परिवार बिग्रीन्छ । बरु सिङगल भएको खोज्नु ।
2026-08-01 23:26:53
30
Sabita Rai :
यस्तो कथा धेरैको जीबनमा हुन्छ भन्न नमिल्ने ब्यथा बनेर मुटुमा बुझाइ रहन्छ।
2026-08-01 17:51:29
8
deep sagar :
प्रेम प्रेम नै हो न जातले फरक पर्छ
पुर्णिामालाई पनि रातले फरक पर्छ
महोदय म त एक अभागी मान्छे हु
साँचो प्रेम गर्न औकातले फरक पर्छ
2026-08-02 16:03:00
8
anju sunar :
😥😥😥पाउनु मात्रै प्रेम होइन
2026-08-02 11:25:00
8
To see more videos from user @kusumpariyar75, please go to the Tikwm
homepage.