@v_tamin__k__99: #HeartbreakingNews 😥 हिमालले आफ्ना साहसी सन्तानहरूलाई सधैंका लागि अँगालोमा समेट्यो।😥 राष्ट्रले आफ्ना अमूल्य वीरहरू गुमाएको यो क्षण अत्यन्त पीडादायी छ। तपाईंहरूको साहस र योगदान कहिल्यै बिर्सिने छैन। हार्दिक श्रद्धाञ्जली। 😥 Pur bahadur gurung (Yukta) Nirmal purja (Nimsdai ) Kili pemba sherpa (Kilu) Gyalu sherpa Nima sherpa Nawang thindu sherpa #RIP #mountaineer #nepalihero #SadNews