@mr.narayan_chhetri7: आफ्नो ,दृढ संकल्प र अदम्य शाहसले सगरमाथा लगायत आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पुर्जाले नेपालको साहसिक पर्यटनलाई विश्वभर चिनाएका थिए तपाईको विरताको अमर गाथा इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिनेछ । एक युगको अन्त्य भयो तर प्रेरणादायी बिरासतको कहिल्यै अन्त्य हुने छैन । विश्व कीर्तिमानी अभियानमा निस्किनुअघि उनकि आमाले सोधेकी थिइन्, "निर्मल, आमाबुबा स्याहार्न गाह्रो हुन्छ भनेर हिमालमै मर्न हिँडेको हो? त्यतिबेला भावुक बनेका पुर्जा सन् २०२० मा आमालाई नयाँ घरमा राख्ने सपना पूरा गर्न नेपाल फर्कने क्रममा उनी ल्याड नहुदै उनकी आमाको मृत्यु भयो र विमानस्थलमै आमा बितेको खबर सुन्नुपरेको थियो। अन्ततः पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परि हिमालमै उनको जीवन यात्रा समाप्त भयो । भावपुर्ण श्रद्धाञ्जली । निर्मल पुर्जा "निम्स दाई" #nirmalpurja #nepal🇳🇵 #capcut #viral #nimsdai