@officialbalenshah0: हामी कुन युगमा छौँ? धर्मको नाममा एकापसमा लड्ने? ​कुनै पनि धर्मशास्त्रले मान्छे काट्न वा समाज बिगार्न सिकाउँदैन। यदि तपाईँको धर्मले अर्को मान्छेलाई घृणा गर्न सिकाउँछ भने समस्या धर्ममा होइन, तपाईँको सोचमा छ। ​मानवता नै सबैभन्दा ठूलो धर्म हो। कसैलाई दुखाउनु, दङ्गा भड्काउनु कुकर्म हो। सुनसरीका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो आग्रह छ—कसैको उक्साहटमा नलागौँ। मान्छे बचाउने र समाज बनाउने धर्म पालना गरौँ #fyp #fypシ #foryou

official  balen shah
official balen shah
Open In TikTok:
Region: AE
Saturday 01 August 2026 19:00:32 GMT
129199
14717
769
597

Music

Download

Comments

mohammad.jamshed1991
Jamshid :
it's a great power of mind set that only can develop the society and nations. I salute from the bottom of my heart sir
2026-08-02 15:17:10
0
laxmiraut2637
laxmiraut2637 :
सबै धर्म सबै जातलाई सम्मान गरौं। र सबै नेपाली एक भएर सुखी भएर बाँचौँ।
2026-08-02 02:52:30
81
anchalhuinchenranamagar
Anchal Rana Magar :
अहिले बुद्ध देश घोषण गरेर नेपाली ले इरान र अमेरिका लाई शान्तिको देश र बिस्वामा शान्ती ल्याउने बाताबरण नेपालले गर्नु पर्ने हो।
2026-08-02 02:43:33
48
ranjabdr.khadka
ranjabdr Khadka :
nice speech
2026-08-02 15:34:55
0
aungla2080
Sparta :
Respect the robe
2026-08-02 15:29:38
0
sila.lhamu
Sila lhamu :
wow...sahi ho🥰😁
2026-08-02 16:08:15
0
minaale389
mina389 :
jay balen
2026-08-02 06:52:12
0
ram.maya.hamal
Ram Maya Hamal :
jay balen sir 👍👌🥰🫶❤️
2026-08-02 04:43:22
3
bishnumayaa77
गुरुङ्नी @777@222 :
जय बालेन सरकार🇳🇵🇳🇵🙏🙏
2026-08-02 06:55:47
15
ganga.lamsal6
Ganga Lamsal :
ॐ शान्ति ! नमो बुद्ध !! यो युद्ध महाभारतको जस्तै युद्ध हो।र तपाईं त्यो माहाभारतमा भगवान श्री कृष्ण हो! यो केवल सरकार ढलाउने षड्यन्त्र हो। तपाईं मेयर हुदा देखिको इवि हो!त्यसैले खुट्टा नडग्मगाओस! जय श्री पशुपतिनाथ।
2026-08-02 02:14:43
25
akash2nd01
Akash :
बुद्ध ले भन्नु भको छ मान्छे को कुनै जात हुदैन एउटै भसछ त्यो प्रेम र करुन एउटै धर्म छ त्यो हो मानप्त तेसै ले धार्म को कुनै बिरोध नगर्नु भग्या मनि हो बुद्ध जन्मे को देश म छौ सबै धर्म सबै जातिए लाई सम्न गरौ👏👏
2026-08-02 14:15:00
3
kaloteki
Rabi Jung Bhandari🙏🕉️ :
हाम्रो अन्तिम खोजनै,सुख,सान्ती र आनन्द हो🙏
2026-08-02 06:51:27
8
budhalama309
👑*KING*०*DONG*👊💥 :
🥰🥰🥰🥰🙏🙏🙏🙏यो होनि त लाईन
2026-08-02 09:03:10
3
nima_sherpa17
ᵀᴺꨄₛₑᵥₑₙᴵᴰ࿐ꔪ🇳🇵🫶🇱🇺 :
वाउ कत्ति मिठो शब्द लेख्नु भएको छ। हाम्रो प्रधानमन्त्री ज्यू ले अहिले हाम्रो देश नेपालमा धर्मको नाममा मान्छे काट्ने मार्ने भएको छ। दाजु भाइ तथा दिदीबहिनीहरुमा म यत्ति भन्न चाहान्छु मान्छेको जात दुई किसिमको हुन्छ! एक छोरा मान्छे दुई छोरि मान्छे र धर्म त्याे हो जस्ले प्राथना गर्छ! कुकर्म त्यो हो जस्ले धर्मको नाममा मान्छे काट्ने मार्ने वा राम्रो मान्छेको खुट्टा तान्ने गर्छ! त्यसैले साथि मौरीको सँगत गर्नुहोस् फूल सम्मा पुगिन्छ झिँगाको सँगत गरे आफैले हागेको गू खाना पुगिन्छ। त्यसैले सत्या र स्वतन्त्र भएरा बाँचौं हामी मान्छे हो पशु होईन।🙏🙏🙏🤝🫂🫂🫂
2026-08-02 16:11:24
0
norbu545
Y O N J A N 🍁 :
काम गरेर देखाउनु छैन। लेखेको छ जनतालाई पहिलेको जस्तै नसम्झिनु होला गफ होइन काम चाएको छ
2026-08-02 07:08:52
1
sandip0543
Sandip Basnet :
hernus Iran Afghanistan Dekhi Bangladesh Indonesia samma Buddist hindusam thiyo aja katae khojda vetna garoxa aruko ta Marna katna hudo raexa ta
2026-08-02 07:13:48
1
mithusenoli
mithu thakuri :
जय शम्भु 🙏🙏जय होस् सरकार
2026-08-02 07:31:51
1
narbada.khadka86
Narbada Khadka :
जय पाथीभरा माताले राम्रो होस्
2026-08-02 07:02:46
2
anchalhuinchenranamagar
Anchal Rana Magar :
जय बालेन
2026-08-02 02:44:08
23
mr88329
Mr जेन्जी लामा :
❤️❤️❤️❤️❤️❤️❤️jay des jay npl hay balendra sarkar ❤️❤️❤️❤️
2026-08-01 21:18:09
8
dik.bahadur25
डिक बा क्षेत्रि :
जए बालेनसरकार
2026-08-01 22:04:21
1
chitrkala04
Rani rani :
good 🥰🥰🥰🥰🥰
2026-08-02 16:11:40
0
hemantagomdn86
hemantagomden86 :
2026-08-02 16:15:35
0
rajkumarbishowk43
Raj Kumar Bishowkarma13 :
omm
2026-08-02 16:12:44
0
To see more videos from user @officialbalenshah0, please go to the Tikwm homepage.

Other Videos


About