@syangjavolleyball: 💔 हार्दिक श्रद्धाञ्जली निम्स दाइ (Nims Purja) 🇳🇵 आज निम्स दाइसँग सम्बन्धित समाचारले नेपाल मात्र होइन, विश्वभरका पर्वतारोहणप्रेमी र शुभचिन्तकहरूको मन छोएको छ। उहाँको साहस, समर्पण, नेतृत्व र मानवताको सेवामा गरेको योगदान सधैं सम्झिइनेछ। हिमालप्रतिको उहाँको प्रेम र नेपाली झण्डालाई विश्वसामु गर्वका साथ फहराउने यात्रा सदैव प्रेरणादायी रहनेछ। तपाईं सधैं हाम्रो मनमा जीवित रहनुहुनेछ। Rest in Peace, Nims Dai. 🕊️💔 🙏 हार्दिक श्रद्धाञ्जली तथा परिवारप्रति गहिरो समवेदना। #NimsPurja #NimsDai #RIPNimsPurja #RestInPeace #Nepal 🇳🇵@अजय सुनार @Tahal Singh Thapa @Tej budha @Śushil ķħáďķæ❤️🫶 @S A N T O S H B K @Mr•Kc🦅 @LOVES🫨N @BibashAMagar @उमेश_सेन्चुरी❤️✅09 @Kreyshmaa🫧