@karki903434: “जापानको यो पार्क सेप्टेम्बरदेखि अक्टोबरसम्म किन यति धेरै भाइरल हुन्छ, थाहा छ?” यदि तपाईं ओसाका वरिपरि बस्नुहुन्छ भने, यो सिजन कुनै हालतमा मिस नगर्नुहोस्। यो हो एक्स्पो ’70 कमेमोरेटिभ पार्क, जहाँ सेप्टेम्बरको मध्यदेखि नोभेम्बरको सुरुसम्म Pink Muhly Grass ले पुरै मैदानलाई गुलाबी–बैजनी रुईजस्तै ढाकिदिन्छ। यसको सबैभन्दा सुन्दर समय भने अक्टोबर महिना हो।#foryou #fyp #foryoupage #expo70commemorativepark #osaka