@santosh_ghimire43: पाँच वर्षअघि माउन्ट के–टूको पहिलो शीतकालीन आरोहणबाट विश्वलाई उत्साहित बनाएका निर्मल पुर्जा आज भने ब्रोड पिक हिमपहिरोमा परी ज्या'न गुमाएपछि विश्व स्तब्ध बनेको छ। १६ जनवरी २०२१ मा पुर्जाको नेतृत्वमा १० सदस्यीय टोलीले के–टूको ऐतिहासिक आरोहण गर्दै नयाँ इतिहास रचेको थियो। पुर्जाको पुस्तक ‘बियोन्ड पसिबल’का अनुसार विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने अभियानमा निस्किनुअघि चितवनस्थित घरमा आमाले भनेकी थिइन्, ‘निर्मल, अब आमाबुबा बूढा भए । स्याहार्न गाह्रो हुन्छ भनेर आफैँ हिमालमा मर्न हिँडेको हो ?’ तर हालै पाकिस्तानको ब्रोड पिकमा आएको हिमपहिरोले उनको जीवन यात्रा अन्त्य गरेको पुष्टि भएपछि विश्व साहसिक पर्यटन क्षेत्र शोकमा डुबेको छ। उनले ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए#tiktok #foryou #fouryoupage #santoshghimire43 #fyp