@albatross063: #adhuro prem .axis band cover

Uzwal Rimal
Uzwal Rimal
Open In TikTok:
Region: NP
Sunday 02 August 2026 03:50:21 GMT
107072
9474
321
323

Music

Download

Comments

notavailable4250
notavailable :
never skip the low quality video 💗
2026-08-11 07:01:36
66
abinas354
VoLLeY LoVeR-24 :
power xa hai voice maa 😳
2026-08-17 09:18:57
14
diwas552
(Diwas) :
ksm big fan vaye hou Ma unick voice 🙏
2026-08-11 23:04:17
7
sabin3468
Sabin :
keep hustling
2026-08-17 11:30:01
2
kul_dev.bk421
itsyourboybkrum :
Atti mitho yar bro💗 literally goosebumps aaidira yar much respect you guys Awesome Keep going man💗🚀
2026-08-16 07:18:29
2
mr_toothless0013
popwoon :
bobal 🤘
2026-08-11 04:26:43
9
phycokid27
SAJAN GURUNG :
Say no to drugs
2026-08-12 17:28:58
20
anjitdhl
Anjit ❤️ Dahal 🦅🦅🦅 :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियो वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन जता भए पनि सधैं खुशी हुनु ल सानु । 🍂❤️‍🩹
2026-08-16 21:28:55
7
lucifer.morning.s61
Lucifer morning star ⭐⭐ :
Dami Just Dami bro keep it up
2026-08-16 16:09:50
1
trivuj77
@हेमलकPaudel :
गजब गाइज किप इट अप.. अग्रिम शुभकामना... भविष्य उज्वल होस्।।
2026-08-17 02:08:24
6
usekbhattarai
aayush Bhattarai :
dai chords suggest gardinu na
2026-08-21 03:55:30
1
suman_rana_magar_03
Kale Magar :
Everything is okay no complaints
2026-08-13 16:07:08
1
arzoon230
Never skip 🧘 :
Dammi hanyo kta haru ley❤️
2026-08-12 15:51:46
6
egnaselog3
Egnas elog☘️ :
bbl dami xa bro 😎😎😎
2026-08-13 18:12:15
1
prajwalsta100
oct 05 :
keep it up 👍👍👍
2026-08-17 11:01:42
1
sabena56
🦚❤️ :
voice 💗😌
2026-08-13 05:17:57
1
somuch.bantawa.rai
Somuch Rai :
lovely bro 😘
2026-08-02 05:00:19
2
prosunny28
𝘗𝘳𝘰𝘴𝘶𝘯𝘯𝘺 :
2026-08-13 15:00:39
2
user293556099
NAMASTE🇳🇵🇳🇵 :
one 👍 from my side
2026-08-13 17:08:48
2
lacto182
LacTo💙Dai :
Goosebumps man dami🙏🔥🔥🔥🤯
2026-08-15 20:18:38
2
gaurav.khanal85
GAURAV🥷 :
temileyyyyyyyyy kasto dami haneyko ❤️
2026-08-13 02:03:18
2
mr_khatri0126
khatri.🩵 :
khatra yar kta ho 🙂‍↕️
2026-08-13 13:12:47
2
hemrai47
👹 HANCOCK 👹 :
baball xa vai ko voice..🤘🤘🤘
2026-08-13 09:12:37
3
To see more videos from user @albatross063, please go to the Tikwm homepage.

Other Videos


About