स्थानीय चुनाव नजिकिँदै जाँदा यी सबै घटनाहरू हुनु संयोग मात्र होइन भन्ने देखिन्छ।
RSP अर्थात् बालेन सरकार ले एउटा यस्तो कथन (narrative) स्थापित गर्न खोजिरहेको जस्तो देखिन्छ कि अहिले देशमा भइरहेका अधिकांश समस्या र घटनाहरू स्थानीय सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको परिणाम हुन्।
यसरी सबै दोष स्थानीय सरकारमाथि थोपरेर, आगामी स्थानीय तहको निर्वाचनमा RSP का उम्मेदवारहरू जित्नुपर्छ र देशका समस्याहरू समाधान गर्न सक्ने शक्ति RSP मात्र हो भन्ने सन्देश जनतामाझ स्थापित गर्न खोजिएको देखिन्छ। त्यो प्रयास केही हदसम्म सफल हुँदै गएको पनि महसुस हुन्छ।
यी सबै घटनाहरूलाई स्थानीय सरकारको असफलतासँग जोडेर प्रस्तुत गर्दै, आगामी स्थानीय निर्वाचनमा आफ्नो प्रभाव र बहुमत बढाउने उद्देश्यले सरकारबाट योजनाबद्ध रूपमा घटाइएका वा प्रयोग गरिएका घटनाहरू हुन् भन्ने आशंका गर्न सकिन्छ।
2026-08-02 08:11:17
0
Suresh Dhakal(Gorkhali) :
यो अभिब्यक्ति गलत छ
2026-08-02 11:31:03
0
To see more videos from user @arryn16rai, please go to the Tikwm
homepage.