@bidhyachapagain_official: भावपूर्ण श्रद्धाञ्जली 5,721 विश्वको १२औं अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत-शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो 'ब्रोड पिक'मा निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । #nimsdai #restinpeace #nimsdaistore #HerneKatha #bidhyachapagain