हजारौं फुलको भन्दा एउटा चमेलि फुल को सुगन्धले मन आनन्दित बनाउछ नि उस्तै टिकटकमा हजुरको प्रस्तुतीले मन मुटु छोएको छ ल लेख्दा लेख्दै म सँग शब्द नै सकियो के भनेर कमेन्ट गरु सम्झिन्छु हजुरको यो प्रस्तुति को अगाडी मेरा हरेक शब्दह देखेकाे छैन् भेटेको छैन् तर पनि एउटा टिक टक मा भेट भएको छ तर पनि याे टिक टक रहुँजेल साथी हजुर काे भिडियो मा आइरहने छु याे मायाँ कहिले हराउँने छैन् साथी हजुर काे जिन्दगी सधैं भरी खुशी नैं खुशी मिलाेस् जति नैं टाडा भए पनि याे मायाँ काे कमी नहाेस् जहिले पनि याे अनुहार खुशी नैं खुशी देख्न पाईयोस् साथी हजुरलाई अनगिन्ति सुभकामना धेरै धेरै मिठो सम्झनाउस्तै छ मुटु उस्तै छ धड्कन बदलियो को छैन समय को अभाव ले गर्दा अलि बेस्त छु हजुर को यो सुन्दर प्रस्तुति सम्म आउन लाई ढिलो भयो बिर्सिएको होइन यो सन्सार बदलियोस या दुनियाँ फेरियोस तर हजुरको सुन्दर प्रस्तुति मा साथ सपोट गर्ने मेरो मन कहिल्यै बदलिने छैन ढिलै. भय पनि हजुरको यो सुन्दर प्रस्तुति लाई दुई शब्द छोडेर गए को छू सधै सफल रहुनु होला शुभकामना छ हजुर 💘💐🙏🙏🙏
2026-08-23 11:36:48
0
niti raman koirala :
2026-08-25 03:14:18
0
Yam kc :
अत्यन्तै सुन्दर फुलजस्तै हजुर दामि भिडियाे हजुरकाे🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-17 08:29:31
0
Rachana Kumal93 :
आहा
2026-08-23 06:01:03
0
Pitambar Rokka :
Nice sister
2026-08-13 23:01:28
0
lamichhane dipak❤️ ❤️❣️💕🌺🌹 :
🙏आह धेरै राम्रो छ हजूरको अभिनय भिडियो होस्त हजुरको जस्तो जति हेरेपनि आँखा नथाक्ने लेख्नलाई कलम होईन शब्द राम्रो हुनुपर्छ हेर्नलाई आँखा हैन मन राम्रो हुनुपर्छ ऐति राम्रो उत्कृष्ट अभिनयलाई मनैदेखि उच्च सम्मानको साथ म प्रदेशी एक समुन्द्र को किनार बाट हजुरको भिडियो हेर्न पाउँदा निकै खुशी छु र हजुरलाई सफलताको शुभकामना हजुरलाई 🥰👌♥️🙏🙏