ढिलो भएछु मन नदूखाउनु होला अञ्जुली भरिको मीठो माया र अटुट सम्झना बोकि हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियोमा आई पुगेको छु है हजुर संधैभरि हाँसी खुसि रहनुहोला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुतिलाई मेरो हिर्दय देखिनै उच्च सम्मान सहित सफलताको अनगिन्ति शुभकामना हजुर🙏🙏🙏🙏
2026-08-02 15:37:13
0
Hum Ranamagar :
साइनो tiktok को भए नि सम्बन्ध सधै जुन र तारा जस्तै होस अधेरी भए नि उज्यालो छर्ने काम भइ रहोस दुरि जतिसुकै टाढा भए नि लाइक कमेन्टले सधै नजिक ल्याइ रहोस असल राम्रो मान्छेको फुल भन्दा सुन्दर भिदियो यो जुनि मात्रै नभएर सातै जुनि हेर्न पाइयोस त्यो सुन्दर ओठमा मुस्कान सधै रहिरहोस कोमल आखाको नानी बाट आशु कहिले नझरोस अञ्जली भरिको मायाको सौगात संगै मिठो सम्झना साथै सफल्ताको अग्रीम शुभकामना छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-02 13:28:10
0
Bhim Gm :
wow so beautiful ❤️❤️❤️❤️
2026-08-02 13:18:48
0
RAMESH ARYAL :
wow very super
2026-08-03 04:28:15
0
Til Bahadur Thapa :
Good lak
2026-08-02 13:35:29
0
Bishnu Bastakoti :
🌺
2026-08-02 13:39:32
0
Purna Bahadur Rana1206 :
🙏🙏नमस्ते
🇳🇵🇳🇵🇹🇷🇹🇷🍇🌹💚♥️💐💕🥀आह ! यति बेजोड प्रस्तुतिलाई कसरी कमेन्ट गर्नु ? ठूलाठूला साहित्यकारहरु लामो सास तान्दै पछाडि सरिसके ! ठूला दलजस्तै तम्सिएर अगाडि बढेको म बबुराे चिप्लिएर लडिसकेँ !! अ ब मसँग चुनावमा हारेका उम्मेदवार जस्तै न धरातल बाँकी छ न त हजुरको अभिनयलाई बयान गर्न सुहाउने शब्द नेपाली शब्दकोषमा सुरक्षीत छ ? तर पनि यति राम्रो भिडियो हेरेर त्यतिकै फर्किन मन मानेन त्यसैले माया, सपाेर्ट र सम्झना स्वरूप यिनै दुई शब्दहरु काेरेर ओझेल भएको छु !यो सिर्जनशीलता निरन्तर सक्रिय रहाेस् ! यही छ मेराे तर्फबाट हजुरलाई शुभकामना🎀💐♥️💚🌹🍇💕🙏
2026-08-02 13:42:08
0
khadak budha :
♥️♥️♥️दामि ♥️♥️♥️
2026-08-02 06:03:04
0
To see more videos from user @ashikagharti5, please go to the Tikwm
homepage.