❣️🌹❣️आहा कति अनमोल प्रस्तुति हजुरको जति हेरे पनि यि आँखा नथाक्ने लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार कला कि धनी पुर्णिमाको जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झनाको साथै न्यानो मायाको साथै हजुरको भिडियो यो मनआँखामा बसाएर हेरि रहनु मन लाग्छ कसम हजुरको यति सुन्दर भिडियो चन्द्रमामा लगेर सबैलाई देखाउन मनलाग्छ उत्कृष्ट प्रस्तुति हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा समाजलाई चेतना दिने प्रस्तुतिहरु लिएर आउनु होला सफलताको अनगिन्ती शुभकामना❤️🌹🙏🌹🌹🌹निरन्जन थापा❤️❤️❤️❤️
2026-08-04 04:01:36
0
To see more videos from user @bhagwati.budhathoki, please go to the Tikwm
homepage.