Mani bahunki xori harka sir ko kattar samarthak ho mam Jai mato JAI nepal 🙏🙏🙏🙏🇳🇵
2026-08-03 00:50:33
150
ramita subedi :
म पनि छेत्री बाहुन समुदाय हो तर हाम्रो जात भन्दा मनकारी त राई लिम्बुनै मनकारी रास्ट्रयलाई माया गरेको देखिन्छ
2026-08-02 21:15:16
222
Ur Vम darlami magar🇨🇦 :
jay mato
2026-08-02 11:50:10
48
iswar bhattarai :
सुन्दर भनाई बैनी हजुर।
2026-08-02 15:52:12
103
Usha Thakuri :
honi sis hami pani butwal kai ho tar maile harka sampang ji Kam manparx
2026-08-03 04:36:07
20
Chakra Bahadur Gurung :
१००% जायज कुरा सिरिशा नानि
2026-08-02 13:47:12
55
⚔️🔍CiD🔎⚔️ :
म पनि बाहुन,, तर साथ समर्थन sdhai माटोलाई
2026-08-04 02:36:28
28
himalkcee :
😂😂😂एक्दिन हर्क को सपोर्ट नगरेको जस्तो गरेर भिडियो बनाउनुस त इनै राम्रो cmnt गर्ने राइ हारु ले कस्तो cmnt गर्ने रैछ्न अनि था हुन्छ अफुलाइ मन पर्ने मान्छे को सपोर्ट गर्न पर्छ गर्न पाइन्छ तर अन्धो पारा ले सपोर्ट गर्न नि हुन्न है 😁जय नेपाल
2026-08-02 20:23:45
10
Raju Lama :
धेरै राम्रो कुरा गर्नु भयो 🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-08-02 12:46:35
32
numa limbu :
sahi kura garnu vo sis
2026-08-02 11:47:33
66
BIREN LIMBU :
देश बनाउँछु भनेर हिँडेको पनि कुरा काट्छन् कसैको कुराको पछि लाग्नु हुँदैन बहिनी
2026-08-02 12:23:33
30
जनक कुमार राई Bayung :
🥰🥰जय माटो😳
2026-08-03 01:07:54
14
Binod Dhami :
मेरो पनि छु है cmt गर्ने सिस अनि म राई पनि हैन लिम्बु पनि हैन 🙏🙏
जय माटो🙏🙏
2026-08-02 17:28:15
23
LIL..S..MAGAR🇳🇵 :
त्यहि त नानु मगर पनि छु जय देश जय माटो 🥰🥰🥰💝💝
2026-08-02 16:21:56
24
sk syangtan tamang :
म तामाङ हुँ तर म हर्क जिकाे भिजन मन पर्छ जात हाेईन देशलाई माया गर्ने र राम्राे भिजन भयकाे अहिलेसम्म उहामात्र देखियाे जय माटाे
2026-08-03 03:30:35
29
राधिका( सुब्बा ) लिम्बु। :
जात हाेइन मानवता अपनाउनु नै आम नेपाली काे धर्म हो,,👍🙏🙏🙏🙏🙏
2026-08-02 14:16:31
12
[i'ts]____[Me ]______[dipson] :
म मगर हु तर हर्क साम्पाङ राई भएको कारण ले साथ समर्थक गरेको होइन रास्ट्र निर्माणता देश भक्त बिकास प्रेमी भिजन भएको हुनाले साथ समर्थक गरेको हु जात र धर्म भन्दा पहिला नेपाल र नेपाली हुनुपर्छ 🇳🇵
2026-08-02 16:01:14
7
T.P Limbu :
गाह्रो छ हो बहिनी के गर्नु।♥️
2026-08-02 12:02:50
9
Sarita limbu :
सहि भनु भयो बुन्नु हजुरले जसको सोच घटिया छ उस ै को मात्र एस्तो सानो सोच हुन्छ 👍️👍️
2026-08-02 14:15:36
6
Ramchandra Shrest905 :
हर्क साम्पाङको विरोध गर्ने हरुले एक दिन ठूलो मुल्य चुकाउनु पर्ने छ एक पटक बहुमत ल्यायो भनेर सधैं बहुमत आउदैन पृथ्वी गोलो छ सहनुपर्छ जनताको काम गर्नुपर्छ जनताले आफै जनप्रतिनिधि र पार्टी रोज्ने छन् धन्यवाद
2026-08-03 02:38:39
5
well come my love02 :
hami nepali hamro nepal jay mato
2026-08-02 17:19:17
5
हेमराज स्वार :
सहि कुरा बैनि
2026-08-05 11:56:00
2
To see more videos from user @sirishakarki615, please go to the Tikwm
homepage.