@rajindra_gharti_mgrx: RABI KC —जापानबाट स्वदेश फर्किएका रवि केसीलाई Annapurna Spiker Kings परिवारमा हार्दिक स्वागत! ❤️ नेपाली भलिबलको एक चम्किलो हिरा, जसको खेल हेर्न समर्थकहरू लामो समयदेखि आतुर छन्। अब फेरि उनको शक्तिशाली स्पाइक र जोशले कोर्ट तताउने समय आएको छ। राजा आफ्नो राज्यमा फर्किएका छन्। 👑 Annapurna Spiker Kings सँग रवि केसीको नयाँ यात्रा सफल रहोस्। समर्थकहरू उनको खेलको प्रतीक्षामा छन्। 💙🏐🔥#fypシ #volleyballworld #gandakiprovince #keepsupporting #rabikc @Rabi KC @Hi-mal Sunari Magar @annapurnaspikerkings1