@Arun oli:🙏
🇳🇵💐🌹🍇♥️💚💕🌧️आहा!हिमालको शिखरबाट झर्ने झरनाको जल जस्तै शितल,गंगा झैँ पवित्र,स्फटिक झैँ कञ्चन,जबाकुसुम झैँ लालीमा,पारिजात झैँ सुवासित अनि मधु झैँ मिष्टीमय अनि मनभावन अभिनीत प्रस्तुतिलाई म कुन उपमा दिउँ हजुर? शब्दपुन्ज प्रतिलेपित अलंकार बाट विभूषित गराउँनु भन्दा पनि प्रस्तोता ज्यु त त्यसै लाखौँ दर्शकहरुको मन र मुटुभित्र बसिसक्नु भएको छ त्यसैले त दया र आनन्दको अविरल धाराप्रवाह निरंतर सललल बगिरहेको प्रस्तुतिलाई के नामले सम्वोधन गरुँ? म संग कुनै शब्द नै छैन महात्मना!Anyway प्रस्तुति आफैँमा अतुलनीय छ! तसर्थ प्रस्तोतालाई सफलताको शुभकामना सहित स्वस्थ र मस्त जीवनको शुभकामना व्यक्त गर्दछु!🌹💐♥️🍇💕🥀🙋🏻🙏
2026-08-10 07:53:26
0
shiva reshmi magar 1 :
@shiva reshmi magar 1:❤❤❤❤❤❤❤❤❤❤❤❤:भावुकताले भक्कानिएको मुटु, सुन्दर रुप, पवित्र गंगा जस्तै स्वच्छ सफा मन र हे भगवान प्रभु जहाँ भए पनि मेरो साथी हजुरको सबै पिडा र बाधाहरूले छुटकारा पाओस्, कहिल्यै कसैको पनि मायाको कमी नहोस्, हरेक संघर्ष र भाग्यको खेलमा जितहोस्, सधैं भगवान दाहिना रहुन् संसार देखाउने यी आंखामा आंशु नदेखियोस् चाहेका सबै इच्छा आकाङ्क्षा पुराहोस अञ्जली भरिको मायाको सौगात संगै मिठो सम्झना छ❤️❤️💕💕❤❤❤❤❤❤❤❤❤❤❤❤
2026-08-13 14:30:01
0
Dil Thapa Magar167 :
beautiful
2026-08-07 18:22:16
0
Kanxa Magar :
wow🥰
2026-08-08 03:34:29
0
milanthapa mager :
wow
2026-08-09 23:42:24
1
Surya Surya🇳🇵♥️🇰🇷 :
wow hjr
2026-08-09 14:47:55
0
Shamvu Kc Kamali :
अाहा
2026-08-09 10:37:39
0
Top Gurung (हेल्दि लिबिङ) :
wow
2026-08-08 12:05:56
0
D.बि.La.मा :
wow
2026-08-02 14:55:25
0
To see more videos from user @sapana.magar1450, please go to the Tikwm
homepage.