साधुले बनाएको कथा हो । तँ जेसुकै घर तर साधुको आवश्यकता पूरा गर । कथामा भौतिक शरीरमा केही नभता पनि आत्माले यौनकृडा चामल लिनेदिने समयै गरिसक्यो । साधुले शरीर बेचेर आर्जित अन्न खाएर गए । जो व्यक्तिले मान्छेको स्थिती परिस्थि बुझ्दैन र त्यही पलेटी कसेर जसरी पनि आफ्नो भोकप्यास मेटाउछ भने र गृहस्थिलाइ दिए नि दुख नदिए दुख नै आइपर्छ भने यस्तो कथाको जालमा नअल्झेको राम्रो🙏
2026-08-03 04:10:23
7
'PRAVHU' :
मैले कथा को सार बुझ्न सकिन गुरु कबिर कि श्रीमती त अभाव ले राजी भइन तर कबिर किन यस्तो घटना को लागि पनि राजी भय ? त्यो साहु ले एक्कासि किन छोड्न राजी भयो किन उस्ले कुद्रीस्टी लगाउन सकेन ? सार बुझाइनुहोस 🙏
2026-08-04 14:12:05
0
Dhana Dhital Neupane :
जय श्री कृष्ण राधे राधे!
2026-08-03 03:47:15
4
maya :
😭😭😭😭 so sad
2026-08-03 03:36:57
3
Ranju khadka-1 :
🙏🙏🙏जय गुरुहजुरको कुराले साह्रै भावुक भएँ र सबैमा यो ईमानदारिता पालना भए हुन्थ्यो 💞💞💞
2026-08-03 08:48:46
4
Ambika Tiwari :
सन्त कबिर्को अरु पनी
सुनौन गुरुजी 🙏🙏🙏
2026-08-04 04:42:24
3
nirmalabam2391 :
गुरुदेव 🙏🙏🙏 आज सोमबार व्रत हजुरको कथाले मन साह्रै भक्कानियो
2026-08-03 08:01:10
2
⭐彡 #टिकटक_मोड 彡⭐ :
मुटु नै ढुकढुक भयो ❤️
2026-08-03 08:33:51
3
parsuramniroula :
p
2026-08-03 04:56:50
0
sarmila didi :
जय गुरु देव🙏🌹
2026-08-03 16:05:11
2
Laxmi Nepal :
सजन सन्त लाइ कोटि कोटि नमन
2026-08-03 19:34:18
2
Shobha Pandey :
हजुरको कुराले साह्रै भावुक भएँ।
2026-08-03 03:17:16
2
Tara Rishal :
भबुक कथा गुरु
2026-08-03 02:17:28
2
Ganesh Giri :
साह्रै भावपुर्ण लघु प्रसंगमा आधारित अभिब्यक्ति गुरु देव❣️❣️🙏🙏❣️❣️
2026-08-03 05:20:37
2
chandra :
हिन्दीमा भन्नेन होला
2026-08-03 05:58:55
2
Laxmi Nepal :
जयसिरि वोसो सवामि नमन
2026-08-03 19:29:55
1
To see more videos from user @osho.akhanda.guru, please go to the Tikwm
homepage.