Purna Bahadur Rana1206 :
🙏🙏शुभ दिन
🇳🇵🇳🇵🇹🇷🇹🇷🍇🌹💐💕🌲🥀💚❤️थिचिएका शब्द मिचिएका भावना एक्कासि आएका खुशी का बहार हरु को भुकम्प ले भताभुङ्ग झै पारेर छरपस्ट भएका शब्द हरुलाइ एउटा भावना का मालामा उनेर एउटा मीठो कमेन्ट को रुप दिने प्रयास मा अन्यायसै मन को भारी लाई हलुङ्गो अनि बिरक्तीएका आत्मा हरुलाइ ब्युताउन सक्ने खुबी लिएर जुन प्रस्तुति हजुर ले पस्कनु भयो ,,,,,,,,यहि प्रस्तुति लाई नै सोही माला लाई सके जति र जानेजति ,,,,,,,तरिका ले मिलाएर एउटा सुन्दर कमेन्ट को माला को तयारी गर्दै २१ तोप को सलामी को साथमा अर्पण गरेको छु ,,,,,,,,,आशाबादी छु मेरो यो शब्द हरु को कोशेली लाई स्वीकार गर्नु हुन्छ भनेर ,,,,,,,,,अनि अझ राम्रो र मीठो प्रस्तुति फेरि फेरि पनि पस्कनु हुन्छ भनेर ,,,,,,,,,,,,पक्कै पनि राम्रो प्रस्तुति हरु हेर्न पाउने हाम्रो अधिकार लाई सुनिस्चित गरिदिनुहुन्छ भन्ने आशा मा ,,,,,,,कलम बन्द गर्दै ,,,,,,शब्द हरुको कोशेली मा पुर्णबिराम लगाउन चाहान्छु,,,,,,,,धन्यवाद 🌹💐♥️💚💕🍇🥀🙏
2026-08-04 03:02:46