@imagexettri: “ ऋण लागेपछि आफन्त आँगान काटेर हिडेको देखेको छु, तिमी पैसा को लागि किन मरिहत्ते गरेको भन्ने प्रश्न नगर न।”🥹❤️🩹#image #creatorsearchinsights #copycaption #fyp #millionviews
ऋण लागेपछि आफन्त आँगान
काटेर हिडेको देखेको छु, तिमी पैसा
को लागि किन मरिहत्ते गरेको भन्ने प्रश्न
नगर न।🥹❤️🩹
2026-08-03 17:13:27
3
Ms..Sangita💟❣️ :
caption please 🥺😭
2026-08-03 01:01:39
0
11:11🤞❤️🩹 :
Vogne lai matra thaha hunxa ni😔🥺
2026-08-03 17:54:29
1
परेवा_🕊️ :
some people said money is nothing !....
प्यासिलाइ पो पानीको मूल्य थाहा हुन्छ! ....😢
2026-08-03 11:47:11
0
LoyalUntilEnd 🇮🇳🇳🇵👀🥺🧠 :
पहिला पहिला के मैले भन्थे के हैन पैसा सबै थोक होइन भनेर तर अहिले आएर मैले बुझे कि पैसै सबै थोक रहेछ किनकि पैसा हुने अनि यहाँ सबैको माया पाइन्छ पैसा नहुने अनि यहाँ सबैले हेला गर्छन् के बुझ्नुभयो नि त्यही भएर जति सक्नुहुन्छ पैसा कमाउनुस् पैसा कमाउनुभयो भने तपाईँलाई इज्जत माग्न पर्दैन के। हजुरलाई सम्मान र इज्जत आफै पाउनुहुन्छ 🥹👀
Money is most important in the life 💵
2026-08-07 09:16:16
0
Dawa💝 pabi :
मन छोयो😒
2026-08-04 06:34:51
0
bishalpaswan089 :
right
2026-08-05 02:46:20
0
Broken Heart :
ऋण ,लाएपछि आफन्त आँगन काटेर हिँडेको देखेको छु तिमी पैसा को लागि मरिहत्ते गरेको भन्ने प्रश्न नगर न।
2026-08-03 04:13:18
0
Kalpana Ghotaili :
nice
2026-08-06 02:22:17
0
Dipak Rai :
❤️❤️❤️❤️❤️❤️❤️😳
2026-08-07 09:38:01
0
pujasahu3760 :
♥️♥️♥️
2026-08-05 09:14:00
0
M O N I K A ❤️🩹💫 :
😓
2026-08-04 02:03:29
0
manoj_lama😊 :
@
2026-08-03 10:11:46
0
11:11🧿🕉️ :
🥺😔
2026-08-07 16:00:10
0
To see more videos from user @imagexettri, please go to the Tikwm
homepage.