@kabindrapun4: यतिखेर महिना श्रावण छ बैशको उन्मादमा भेरी नदी उर्लिरहेको छ र आठविसकोट बजार हरियो सारि लगाएर शृंगारपटार गरी सजिएकि एउटी बेहुलि सजिएझै सजिएर बसेकि छिन लाग्दैछ यो एउटा अलौकिक दृश्य हो।#nature_lover🌸♻️ #village_lover♥ #foryoupage❤️ #highlight