@rajeshshrestha919: आज मैले यो सम्मान प्राप्त गर्न सफल हुनुमा साथ, सहयोग, विश्वास र हौसला प्रदान गर्नुहुने मेरा सम्पूर्ण घरपरिवार, IME Life Insurance भिमाद शाखाका आदरणीय सर तथा म्याडमहरू, भिमादका सम्पूर्ण एजेन्सी परिवार, साथै मेरा सम्पूर्ण साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको निरन्तर साथ, सहयोग र विश्वास नै मेरो प्रेरणा हो। आगामी दिनहरूमा पनि अझ धेरै जिम्मेवारीका साथ उत्कृष्ट कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद! @Anitastha @sita mishra(NTG)