नबोल्नु तिम्रो मर्जी थियो बोलाउनु मेरो भुल थियोे सायद तिमीले माया गर्छु भनेको दिन April fool थियोl💔😒
2026-08-08 14:14:13
7
Raju Ghising :
honi yr 🥰🥰🥰
2026-08-26 02:53:40
0
छेपारो ❤️🩹 :
छेपारो is sad.❤️🩹❤️🩹.
2026-08-06 02:24:17
4
Mr:मगर🇳🇵🇪🇺 :
Mr:मगर is sad 😔
2026-08-20 08:39:54
0
Ashismgr.. :
A Kro जिद्दी la k ni hunxa ra🥰
2026-08-03 22:18:25
0
[SHIV≈RAJ] :
SAHI HO💔
2026-08-08 13:31:46
0
SUJAN=SUNAR🎧 :
umm🥺
2026-08-03 07:21:47
1
kazii ❤️💐 :
तिमी कति रवास थियै भने कुरा तिमीलाई
सायद थाहा थिएन अनि तिमी मात्र मेरो
छै भने कुरा पनि थाहा थिएन होला
सायद तिमी अरुको नै रहेछै मेरो त केवल मनमा
मात्र रहेछौ ❤️💐
2026-08-03 16:44:21
2
💤~Self-love💗💫 :
2026-08-05 07:41:55
0
Jung Bahadur Saud :
यो तन मन सारा जीवन तिमी लाई दिउँला।
सुखद दुःखमा हाँसी खुसी जीवन कटाउला ।
आखिरी दुई दिनको जिन्दगीमा मरी लानु के नै छ र।
मेरो आस भरोसा केवल तिमी मात्र हो।
त्यसैले त मेरो जिन्दगीको अमूल्य उपहार हौ तिमी।🫶💝
2026-08-06 09:25:10
0
Baasanta shrestha :
😁😂😁😂😎😎😎😎😎😎
किन खुसी हुन दिने? पागल बनाउने हो, फ्रस्ट्रेटेड बनाउने हो। उसको खुसीमा मुस्कुराउने कोसिस नगरी किन?
के थाहा, तिम्रो प्रतीक्षामा छे कि उनी।
माया गर, टुट्ने–फुट्ने गरी गर, नाटक मात्र होइन। हिम्मत होस् भने छोडिदेऊ। म उसको खुसीमै खुसी छु।
त्यस्तो दिन गयो, भाइ, त कसैलाई पागलजस्तो माया गर्छन् भन्ने। तिमीलाई पनि त्यस्तै माया गर्ने आउँछ, बुझिस्। कोसिस गर, अनि उसको खुसी नै हो कि होइन, बुझ्नेछौ।😂
2026-08-05 11:20:25
0
Diya pun magar :
😌
2026-08-06 12:25:11
0
Bhuwan_xyz💎 :
के अधिकार को कुरा गर्छौ प्रिय,तिमिलाई त उ संग माया गर्ने अधिकार पनि त थिएन नि !
2026-08-12 14:14:30
0
𓃖🪶🦚राधे राधे𓃔🦚🍂❤️🩹 :
❤️🩹टुटेको मनले आज पनि तिमीलाई नै खोज्छ,💓
❤️🩹तर तिमी बिना बाँच्न सिक्दैछ।💗
💗माया साँचो थियो, त्यसैले आज पनि दुख्छ,💓
❤️🩹तर तिम्रो खुसी नै मेरो अन्तिम प्रार्थना रहन्छ। 🥹❤️🩹
2026-08-06 15:11:10
0
Mrs :sani 😘💘 :
@साईरी🫶💗😘(SHAYARI) 😭🥺💘
2026-08-05 08:20:57
1
Anjali sunar🫶💘😚 :
❤️❤️❤️
2026-08-03 03:53:45
1
Sainoxy :
❤️❤️❤️
2026-08-22 06:21:57
0
SANGEYY !! :
💔🥹
2026-08-03 12:08:24
0
To see more videos from user @truelines0908, please go to the Tikwm
homepage.