@niyatra_lama: मान्छे दुई प्रकारका हुन्छन्। एउटा, कसैको गल्ती देखेर त्यो नगर्ने। अर्को चाहिँ जे देख्यो त्यही गर्ने, सही र गलत नछुट्याउने। हजुर कुन चाहिँ हो? #fyp #fypnepal #tiktoknepal #nepalisociety #parents

InYatra🖤🤍
InYatra🖤🤍
Open In TikTok:
Region: FI
Monday 03 August 2026 05:10:44 GMT
1496699
63247
1013
14131

Music

Download

Comments

giribml0.05
Wiz King32 :
कर्तव्य आमाबाबाको मात्र हुन्छ, छोरछोरिको हुदैन ?
2026-08-03 16:55:09
701
aakritiadhikari007
Akriti 🌼🖤 :
Talai padhna deko xa launa deko xa khana deko xa k chaiyo aruu This line hits differently 💔
2026-08-03 16:05:44
1281
paravida11
Waiba_Punam :
It does affect but as a child i should understand where she’s coming from, my mums illiterate she cud have done the same thing as her mum did to her but my parents raised us working so hard in ktm and she still works fulltime. This is sthg i said when i was teen but now i fully understand where she’s coming from and i know my responsibility as well. Learn to be grateful.
2026-08-31 11:21:36
0
asmitaregmi1
Mrs.Adh 🍀❣️ :
हामिले सुनेम अब हामिले सुनाउदैनौ 🥰🙏
2026-08-03 05:53:43
774
aarjuu.chhetrii
Aarju Chhettri :
Tehi vaneko hamro nepal ma dherai parents le pressure dinxan yahi kura gardai 😭
2026-08-03 07:38:10
398
kishoremadden
Kishor Maden :
अचम्म के बोल्या😳 कस्ले जन्माउनु भन्या थियो अरे, होइन कुनै पनि बाउ आमाले 10, 12 बर्ष को बच्चालाइ जन्माको र हुर्काको कुरा ऋण लगाको तरिकाले भन्छ होला त? उमेर पुगेर सहि गलत छुट्टाउन नसक्ने आफ्नो कर्तब्य नबुझ्ने छोरा छोरिहरुलाइ पो सुध्रोस भनेर भन्ने शब्द हो त्यो, अनि त्यो कुरो बच्चाहरुले आफैले मनन गर्नेकुरो हो ,समझदार बच्चाको कुरोनै अर्कै हुन्छ।
2026-08-03 10:36:50
279
lparasar
Lk :
आज भन्दै गरेको कुरा अबको १५, २० वर्ष पछाडि सम्झिनु, मैले के बोले भन्ने आफैंलाई त्यतिबेला ज्ञान हुन्छ।
2026-08-04 22:52:22
19
insanetimelapse
@InsaneTimelapse :
parents ko againstma pani bolxan hai .. oho .. k vayo ta testo vanda ..
2026-08-03 14:38:22
48
manishaoli555
Manisha Oli🕉️ :
यो सुन्ने हामी अन्तिम पुस्ता हौ हाम्रा सन्तानले सुन्दैनन अब 😊❤️
2026-08-03 07:16:00
174
manisha.subedi150
The1only_manisha🌷 :
yo video mero mommy samma jaooosss😂
2026-08-03 20:26:38
138
roofoftheworld44
3RD ‘I’ 👁️ :
आजकलका केटाकेटीहरु के सोच्दैछन भन्ने कुरा यो बैनीको अभिव्यक्ति र त्यै अभिव्यक्तिलाई सही हो सही हो भन्नेहरुबाट नै प्रष्ट थाहा हुन्छ । हाम्रो समाज कता ढकेलिदैछ भन्ने । तिमीहरुले जे जस्तो भने पनि भगवान प्रमेश्वर पछिको ऊच्च सम्मान दिनु पर्ने अरु कोही छ भने त्यो हो बाबा आमा त्यो कहिल्यै नभुलौ । होला तिमीले पाएको शिक्षाले त्यो मान्दैन भने ठिक छ । तर सामाजिक संजालमा यसरी आफुलाई जन्मदिने बाबा आमालाई यसरी अपमान नगरौ । मलाई मेरो लागी बाबा आमाले जे गर्नु भयो जे भन्नु भयो सहय् छ । मलाई बाबा आमाले त्यसो भन्नु भयो भने झन हौसला बढेर आऊछ की मलाई त बाबा आमाले यति सम्म गरे भने मैले मेरा सन्तानहरुलाई अझै धेरै गर्नुपर्छ भन्ने कुरामा । त्यसैले पितृ सम्मान गरौ ।
2026-08-03 13:02:43
75
akashad91
Akash Ad :
मेरो लागि parents भनेको भगवान् सरि हो। त्यसैले आमा बाबा ले यति भन्दैमा मलाई चाहिँ फरक पर्दैन। बुढा बुढी हुनु भएको आमा बुबाले जे भने पनि सहन सक्छु म। यसमा मलाई कुनै समस्या पनि छैन र दुःख पनि छैन। सायद आमा बाबाको त्यही वचनले गर्दा हामीले धेरै आत्मनिर्भर हुने बाटो सिकेका हुन्छौँ। मेरो लागि चाहिँ उहाँहरूको गाली पनि Respect लाग्छ। यो चाहिँ मेरो धारणा है। peace ✌️
2026-08-04 00:05:20
55
iamsumee741
iamsumee741 :
सही हो , बच्चाहरु बुबा आमाको ईछ्छाले जन्माऊने हो !
2026-08-03 05:26:15
98
sakshamnew.id.hut
🇯🇵Saksham.Mom🇯🇵 :
mero ta sasu sasura le vanxan mero buda lai yo sabda😂
2026-08-06 04:41:22
6
sita.goutam00
झापाली :
चिर्पट कता छ
2026-08-06 09:40:57
12
ur.lovepri_ya
प्रि! :
Aabha baba Lai dekhaidina paryo yo video😂
2026-08-06 12:39:49
5
smudon_02
Smita🇳🇵 :
Maile ta mamiko ears ma lagera sunaidiye🤣
2026-08-04 04:31:09
25
sabina_143_1
Subu❤️ :
मैले अस्ति यही शब्द फर्काउँदाखेरि मैले दुई थप्पड खाए मम्मीको हातबाट 😥😥😥😥😥
2026-08-05 14:56:02
6
badal.kc4
badal kc :
यस्तै सोच ले पेरेन्स हरुको कुनै मुल्य नहुने भो भय भर को जीबन नै आफ्नो बच्चा हरु मा समर्पीत गर्ने जब बुडौली भयसी चाही डोको मा बोकेर भीर बाट खसाल दीने एस्तै बीचार ले मानबता नै हराई सकेछ कली युग सुरु भयछ
2026-08-07 01:40:34
7
suzy.bs
Suzu👾 :
I don’t agree with this. Parents sacrifice themselves to fullfill our needs and desire. Jun hamile jugau jugau garera pani chukuana sakdainau
2026-08-04 09:28:23
17
dinpsit
dinpsit :
हामीलाई त बाबु आमा प्रती आफ्नो कर्तब्यको आभास गरायो । कर्तब्य आमा बाबु को मात्र हॅुदैन नी, बच्चाहरूको पनि त आफ्नो आमाबुबा प्रती केहि कर्तब्य होला नी त ।
2026-08-03 07:50:21
109
__maachaudhapa__
Lonewolf :
पर्ने थिएन तर यो भिडियो देखे भने चाहि पक्कै असर पर्छ, यस्तो ज्ञानचोड भिडियो बनाउने हैन। झन बच्चाबच्चिलाई जे जस्तो भएपनि परीवार,आमा-बुबा भनेको सबैथोक हो भनेर सिकाउनु का छ का confusion वाला भिडियो बनाउने। सबैको पक्का गहिराईमा बुझ्ने छेमता हुदैन।😡😡
2026-08-04 23:42:12
5
the_dream____
Sapanaaaa🕉️ :
Yo video Mero Mami Ko fyb ma jaosh🙏🏻😂
2026-08-04 07:02:44
11
sandhya_tok
sandhya_tok :
I was 8 when I first heard this from my parents " परिवार नियोजन गर्नुभको भए हुन्थ्यो त, किन जन्माइराख्नु भाको?" This is what I replied, I was just 8😭
2026-08-03 18:05:19
5
iam_dixik2000
D :
My mom is a single mother. Being a single parent, she has provided us with everything she possibly could. My brother and I are forever grateful for everything she has done for us. Maybe sabbai ko eutai story hudaina, tara my mother has every right to be a part of our lives because we owe her everything. She sacrificed so much to give us the life we have today, and for that, we will always be grateful. ❤️
2026-08-03 18:55:12
16
To see more videos from user @niyatra_lama, please go to the Tikwm homepage.

Other Videos


About