@outfitkampuss: yang item dah ada yang cream juga ada#workshirt #outfitideas #pov #teknik #kece

Tatore354
Tatore354
Open In TikTok:
Region: ID
Monday 03 August 2026 14:35:00 GMT
529
21
1
0

Music

Download

Comments

warti2542
Warti :
🥰🥰🥰
2026-08-04 05:00:10
0
To see more videos from user @outfitkampuss, please go to the Tikwm homepage.

Other Videos

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।#karnalibridge #chisapani_nepal

About