@Saraswati Pokhrel:🌹❤️🌹❤️🌹मिठो संगितको साथ उत्कृष्ट प्रतिभालाई हृदय देखि सम्मान जनाउँदै हजुरको जिवनमा यसरी नै खुशी नै खुशी देख्न पाउ दुखको कहिले अनुभव गर्न नपरोस हजुरको अनमोल जिन्दगी लाई सुनौलो अक्षेरले खुशी लेख्न त नसकुला तर यति सुन्दर भिडीयोलाई हेरेर दुई चार शब्द लेखी सधै साथ सपोट गर्ने छु भन्दै सफलताको शुभ कामना हजुरलाई 🙏