@iamsugamgrg: निरामायाले आउने थेन तिम्रै मायाले 🎶 अत्यंतै उत्कृष्ट र आर्गनिक शब्द लयले भरिपुर्ण यो चुड्का भाका लोपुन्मुख अवस्थामा रहदै गर्दा, हामिले हजूरहरु माझ प्रस्तुत गरेका छौं, के कस्तो लाग्छ कृपय प्रतिकृय दिनुहोला 🙏 ❤️ #chudka #followingcultureandtradition❤️ #highlights #keepsupporting #fyp @गिरान्चौर नासा @गिरान्चौर तमु समाज @GURUNG CULTURE & TRADITIONS @Gurung boy♡♡♡ @झारगाउॅले नानिहरु