केही हुदैन ।हाम्रो गाउँ मा वडा अध्यक्ष को दुईटी बुढी छन्।दुबै को बिवाहा दर्ता छ।
2026-08-04 03:24:27
8
Amrita💓 :
आजै गयर हाल्दिम कि के हाे मुद्दा 😂😂😂
2026-08-04 15:07:10
1
Asmita oli :
एक देखि पाँच बर्ष सबम्म मात्र होइन, आजीवन जेल सजाए हुनुपर्छ , 5-10 लाख जरीमाना हुनुपर्छ ।
2026-08-03 17:08:03
9
शिब परियार :
दश देखि पचास हजार मात्रै😁😂
2026-08-04 07:51:48
2
Tara Baral :
👌👌👌👌
2026-08-04 14:30:25
0
LITTLE GIRL 💐❤️ :
रुवाउने कानुन मलाई पहिला त्यसको बुढाले जबरजस्तीकरण गर्दाखेरि चार वर्ष घरभित्रै थुनेर राखे अहिले कान्छी भनेर बहुविवाह हालेर पैसा तिरेर उम्किए
2026-08-04 15:54:10
0
sita Dahal :
सम्बन्ध राखेको मात्र के कुरा गर्नु अर्कै ल्याएर घरमै राखेका छन मेरा ले त 😁😁😂😂
2026-08-03 16:19:03
3
Preeti Sunar :
good 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
2026-08-04 14:56:44
0
Laxmi Ghimire :
हाेस कारबनअि
2026-08-04 15:13:46
0
bushels kancho :
2026-08-04 11:05:58
0
LAXMI 👩❤️👨 PRATAP❤️❤️✌️ :
५० हजार होईन ५० लाख हूनू परछ
2026-08-04 14:44:17
0
LITTLE GIRL 💐❤️ :
जित गराइदिने कानुन पैसा नहुनेको उल्टा उल्टा लेखिदिने सत्य साँचो कुरा नलेखेर अलि नजान्ने छ भने उल्टा लेखेर सिग्नेचर गराउने पैसावालालाई जित गराउने नहुने
2026-08-04 15:52:29
0
LITTLE GIRL 💐❤️ :
त्यसो भने जेलमै हाल्नुपर्यो नि। किन धरौटीमा निकाल्ने पैसा खाने नियत अदालतको
2026-08-04 15:50:08
0
LITTLE GIRL 💐❤️ :
एउटा मुद्दा लेख्यो पाँच हजार माग्यो अर्को मुद्दा लेख्यो १० हजार माग्यो पैसा नहुनेको सही सत्य छ भने पनि मुद्दा हार गरिदिने पैसावाला गलत छ भने पनि उसको
2026-08-04 15:51:28
0
manojdivya 53 :
kehi hudaina sir Kasai le kehi gardain
2026-08-03 14:43:00
1
sijan.sunar :
बुढा विदेशमा हुनुहुन्छ बाहिर अर्काको बुढी लगेर राख्नुभएको छ। मैले के गर्दा राम्रो होला दाजु भन्दिनु न🥰
2026-08-04 10:30:56
0
rita..🫶🤍 :
जेलको सजाय चाहिँ कम पर्यो। पाँच होइन 20वर्ष राख्नुपर्छ।
2026-08-04 19:22:32
0
चरा कराउने पार्क :
श्रीमती रातदिन झगडा गर्छिन,मानसिक तनाब दिन्छिन।आफैंले भनेको कुरा लाद्नु पर्छ भन्छिन।म श्रीमान भएर पनि घर को हरेक काम म आँफैले गर्नु पर्दा मलाई पनि झर्को र रिस उठ्ने गर्छ,रिस को बेला हात हालाहाल पनि हुन्छ।गल्ती ले कसैको ज्यान गयो भने बच्चाको बिजोक हुन्छ।यो अवस्था मा मैले श्रीमती सङ्ग छुटकारा पाउन कानुन को सहयोग पाउन सक्छु कि सक्दिन?
2026-08-04 08:37:47
0
gita :
bibahit ho vanne janda jandai bihepi garna vayenata sambndha rakhdaima kasari bihe hunx okilsab
2026-08-04 04:30:41
0
sanu lims :
तेसैले म ढुक्क छु🤭🤭
2026-08-03 13:07:45
0
To see more videos from user @advocatesanjayatiwari22, please go to the Tikwm
homepage.