@kalpanabist981: आउँदै गरेको तिजको सम्पुर्णलाई मंगल्मय सुभकामना.🌸🙏 #kalpanabista #❤️❤️

Kalpana bista❤️🎤🇳🇵
Kalpana bista❤️🎤🇳🇵
Open In TikTok:
Region: NP
Monday 03 August 2026 13:24:58 GMT
196743
20802
1025
182

Music

Download

Comments

1kamalsanjayal
kamal sanjyal💫🌍 :
sweet voice bunu 😘
2026-08-10 10:12:41
0
chitra.bahadur271
Chitra Bahadur :
nice video
2026-08-09 13:25:00
0
huma.thapa31
Huma Thapa :
wow nice 👌👌
2026-08-09 12:30:03
0
man.bhadur727
jamuna :
good voice
2026-08-09 05:50:54
0
nirmalchhetri707
Nirmal__Kshetri :
kati ramro swor Bunu ko ❣️❣️💫
2026-08-03 14:03:02
9
kalpanabist981
Kalpana bista❤️🎤🇳🇵 :
हार्दिक आभार सम्पुर्ण प्रती ❤️🙏 love you my family ❤️
2026-08-03 16:12:57
4
manojdahal65
DHUKUR GYANG :
आहा बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर टिकटक खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस ढुंगा खोजे देवता मिलोस शीतल खोजेछहारी मिलोस पानी खोज्यो अमृत मिलोस हजुरको जीवन सदा सुखमय होस दुःखको अनुभूति कहिले नहोस आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार 33कोटि देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपति नाथले सधैं कल्याण गरून हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस हजुरको जीवन सुखमय रहोस भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस अगृम शुभकमना भगबान शिबको आशिर्वाद सधै लागोस जयहोस वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस मनमा खुशी नै खुसी छावोस श्री शिवजिको आशिर्वाद मिलोस सदा सम्मान छ हजुरलाई सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस आँटे ताकेको पुगोस हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस भगवान कृष्णको आशिष मिलोस कहिले पनि कसैको मायाको कमी नहोस अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी मिलोस सफल्ताको अनगिन्ती शुभकामना हजुरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
2026-08-04 11:46:14
7
kable.budhathoki
kamal :
Ramro cha baeni timro sorrr 🥰🥰🥰🥰🥰
2026-08-04 14:41:22
1
tulsi.bk656
Tulsi Bk :
meri bunu miss you❤️❤️❤️❤️
2026-08-03 21:10:00
1
mina.lamichhane93
moo :
आहा नानी कति राम्रो गीत ❤️❤️❤️
2026-08-04 14:02:11
1
nirmalasaud191
nirmalasaud191 :
Maya xa bunu ♥️♥️♥️
2026-08-03 15:55:33
1
binidkc0025
BINOD K.C :
नानु💘💘🌺🌺
2026-08-09 14:09:39
0
laxmi_bist_23
Laxmi bist :
बुनु❣️❣️❣️
2026-08-03 15:21:25
1
rashmidhami979
Rashmi 🇳🇵Ramesh🇰🇷 :
Aaha kati ramri meri bunu
2026-08-03 15:25:05
1
janisha.rana59
janisha rana :
यो बहिनीले राम्रो गीत गाको छ कोही मान्छे छ भने काठमाडौँ लिएर जानु न कलाकार बनाउन बिचरा बहिनी कति राम्रो स्वर पनि कति राम्रो छ के भोजराज दाई थापा दाजु कहाँ हुनुहुन्छ हजुर यो नानीले राम्रो गीत गाउनुभएको छ कलाकार बनाउन काठमाडौँ लिएर जानु न भोजराज दाजु
2026-08-03 14:12:58
2
nirmalsedai
Nirmal sedai dhading :
nice❤️❤️
2026-08-03 13:29:48
1
damodar637
Damodar :
जुन जस्तै उजालो नौ🍁 लाखौं🌟तारा जस्तै 🌠झालमल मुहार सुर्य 🌹मुखी मुस्कान❤️आकाशलाई 💘झुकाउने 💐सुन्दरताले भरीएको💘 उत्कृष्ट मिठो संगीत 🥰सङ सगै अभिनय 🌺फुल झै🌺फुलि रहनु 🥀सबैको मन💐 मुटुमा बस्न सफल 💘रहनु हजुरले🌹सोचेको सपना🌺पुरा होस🌸 हजुरले चालेका 🧚हरेक कदम💘हरेक पाइला पाइलामा❤️सफलता मिलोस🌹 लाखौं लाख💐सफलताको 💐शुभकामना🙏🌺♥🌹🥀👌👍🪴✅
2026-08-04 11:14:57
1
shushma885
Susma :
❤️❤️❤️❤️❤️मा. mom
2026-08-09 12:47:03
0
sangita.preeti
Sangita Preeti :
nice 💗💗💗💗💗
2026-08-09 13:00:03
0
To see more videos from user @kalpanabist981, please go to the Tikwm homepage.

Other Videos


About