Malie ta Ali dharai bolnu vayo jasto lagyo Hjr saab la,
2026-08-04 05:17:27
0
Ananta Pathak :
100% true
2026-08-03 22:42:02
1
user3714553258991 :
Sahi kura, 100% right
2026-08-04 04:36:52
0
krishna_Gupta :
यदि मासु पाक्दैन भने कोही आउथेन 😁😁😁
2026-08-03 23:17:39
21
Tenga 🐾 :
ninja technique nai ho
2026-08-03 16:12:12
0
sauraj sampang rai :
राज्यको पैसा लुटेको होइनन् होलान् ,सहकारी ठगेको होइनन् होलान् आफ्नो खुशीले काम गर्न दिउ भ्रम नछरौ🙏
2026-08-03 18:54:00
15
Shekar Bhandari :
हाम्रो दाजु भाइ दिदिबहिनी हरुलाइ यस्मै रमाइलो छ के गर्नु
2026-08-03 14:49:05
35
Rabin Bhujel :
सही कुरो
2026-08-03 13:42:59
29
$ :
मेरो भाई
डोजर: 1 जनाले जागिर
श्रमदान: 500 जनाले जागिर
2026-08-03 18:43:24
15
Surendra Optinal Ghi :
21 औं सताब्दिमा,टेक्नोलोजिको जमाना छ साथि हरु ढुङे युग को जस्तो पारा गरेर नहसाम न हो
2026-08-04 02:41:08
1
धर्मेन्द्र लामिछाने :
megraj mrp jindabad
2026-08-04 01:45:44
0
Mohan Singh Thapa :
यसरी नेगेटिभ प्रचार नगरौ ,यस्ले श्रम गर्ने बानी बसाउछ , अर्काे सत्भाव मेलमिलावकाे विकास हुन्छ ,अर्काे सबै डाेजरले गर्न मिल्दैन त्याे पनि बुझ्नु पर्छ।
2026-08-04 05:36:27
1
aliafsgcxs :
सहि कुरा भाईको👍
2026-08-03 15:37:45
7
Gurung Seni859 :
Sahi ho
2026-08-03 14:30:42
3
Bijay swarnkar :
हर्क सर डोजर लगाउनु छिटो काम हुन्छ डोजरले घण्टाको ३ हजार ४ हजार लिन्छ ५०० जनाले गर्ने काम डोजरले एक्लै गर्छ भने सस्तो पर्छ डोजरबाट १० गुना सस्तो बुझ्नुभयो नि। ५०० जना खटाएर ३००को दरले मासुभात खुवाउनुभयो भने कति धेरै पैसा लाग्यो। श्रमदानको नाममा लुटधन्दा।
2026-08-04 07:14:51
1
DIPAK SUBEDI :
जे कुरालाई पनि नेगेटिभ नदिनुहोस्
तिनीहरू मासुभात खान नपाएर आएका पनि होइनन्
सबैजना एकजुट भएर काम गर्दा फाइदाहरू धेरै हुन्छन् मानिसहरूबीच आत्मयता बढ्छ। सामाजिक हुन्छन् तिनीहरूलाई थाहा थिएन होला त मेसिनले हामीले भन्दा धेरै काम गर्न सक्छ भनेर। सामाजिक सद्भाव बिथोल्ने काम नगर्नुहोस्
2026-08-03 14:46:18
4
hira kaarki :
अनि श्र्मदान गर्ने ब्याक्ति हुदा हुदै डोजर किन चलाउने त्यो पैसज अरु काममा प्रयोग हुदैन र?
2026-08-03 18:14:01
0
Raj Kishor Shah :
अनि मासुभात खानु परोनि 😳
2026-08-03 16:37:36
3
लामा बसन्त :
त्यहित भन्या श्रमदान भनेको त लोडर डोजर लगायतका मेसिनहरु उपलब्ध नहुने दुर्गम ठाउँमा खाजा नास्ता सबै आफ्नै खाएर स्वईच्छाले गोरेटो घरेटो लगायत अरु अत्याबस्य संरचना बनाउन परे गरिने काम हो ।डोजर साईटमा राखेर श्रमदान रे😂😂😂😂
2026-08-04 02:42:11
1
Jaynaryan Yadav :
QR honi bhai
2026-08-03 18:28:31
2
Bidhya :
होनि यो समयमा हातलेकामगरेर कैलेसिद्दिन्छ
2026-08-03 18:06:14
1
subhadra :
सहि कुरा भनु भयो हजुरले
2026-08-03 23:42:38
1
MR.DK :
A vai dozar sangai manxe le garda xito sakidain ? Dozar le ni harirako xa tw sangai
2026-08-04 08:13:18
0
To see more videos from user @megrajmrp, please go to the Tikwm
homepage.