@munee1992: भाई मनोज एक बेक्ती सफल हुनलाई भगवान ले हजारौ परिक्षा लिन्छन , तिम्ले जित्नुपर्छ , जित्ने छौ भगवान ले असल काम गर्ने लाई सधै आशिर्बाद दिन्छन, बाबु को सफल अप्रेसन हुनेछ साह्रो गाह्रो परे दाई लाई सम्झिनु है 🫶😘🥲😍❤️#creatorsearchinsights #fitmin #gorkhalimuser #musidon @Fit Gorkhey
jati kharcha aauxa ma dinxu vannu vako vaya kya maza lagtho.tra royar matra hunna sir
2026-08-04 01:21:50
75
radhikakafle33 :
अप्रेसन सफल हुन्छ,,,हामी सबैकाे पुकार भगवानले सुन्नुहुनेछ🙏🙏
2026-08-04 01:01:06
416
🔔 𝐊𝐚𝐦𝐚𝐥💁♂️ :
🙏:भगवान साथमा मान्यजनको आशिर्वाद छ् भने केही हुन्न मैले मेरो छोरी आज भन्दा 3 बर्स पहिले 3महिनाको छोरी आमाको काख बाट पिच बाटो मा खसेर अन्तिम अवस्था भएको थियो तर काठमाडौं बासबारी निउरो हस्पिटल मा तीन महिना उपचार गरेर बचाएको छु तर टाउको देखि पेट भित्र किर्तिम पाईप लगाएको छ र जिन्दगी राख्नेको टाउको मा पानी जम्दा त्यहाँ बाट पिसाब थैलीमा जान्छ हिम्मत हार्नु हुदैन धर्य राख्नु पर्छ तर को आफ्नो को पराई यही बेला चिन्ने हो मैले चिनेको छु राम्रो सङ २५/३० लाख खर्च गरे अहिले बिस्तारै छोरी निको हुँदै छ्न पैसा त धेरै खर्च गरे तर पैसा गएको महसुस भएको छैन र अझै कति खर्च हुन्छ थाहा छैन डाक्टर र भगवान प्रतीक धेरै संमान छ ...😭😭 जय भगवान कृष्ण 🙏
2026-08-04 17:29:14
18
S+S+S+S :
Get well soon
2026-08-06 15:04:04
0
🌹❣️एलिSHA💕KA❣️🌹 :
बच्चा बिरामी हुँदा कतिसम्म आमाबाउलाई पीडा हुन्छ त्यो मैले राम्रोसँग भोगेको छु।😥
2026-08-04 05:25:36
90
Brinda Karki Thapa :
श्री पशुपतिनाथले रक्षा गरुन 🙏 ❤️
2026-08-04 09:13:27
39
अन्जना बिस्वकर्मा :
आफ्नो बच्चा बिरामी हुनु पैसा नहुनु त्यो पल कस्तो हुन्छ भोग्नी लाई थाहा हुन्छ्😢
2026-08-04 05:06:39
11
kamala rana bhat :
भगवानले दिनु भएको छोरा हो भगवान ले नै रक्षा गरिदिनु है भगवान
2026-08-04 02:46:07
26
nirmalathakuri931 :
होनि बच्चा हुर्काउदा मनि खुब रोको छु झन मत एक्लै हामि त भाइरल छैनौ कसैले 2 रुपिया सहयो गरेन मेरोनि अप्रेसन गर्ने बच्चा पैसा नहुदा घर फर्कार ल्याए 2दिन पछि लगे अप्रेसन गरे 5दिन पछि डिस्चार्ज हुदा बुझाउने पैसा नहुदा 3घन्टा बेड बाहिर बसे बच्चा झोला च्यापेर 😭😭😭😭😭🤑
2026-08-04 04:28:35
129
🇳🇵Jamuna Subedi🙏 :
विहानै हजुरको भिडियोले रुवायो 😭😭😭😭😭
2026-08-04 04:15:46
22
बसन्त :
get well soon 🙏🏽
2026-08-06 15:37:32
0
❣️Melina❣️ :
अप्रेसन सफल हुन्छ,,,हामी सबैकाे पुकार भगवानले सुन्नुहुनेछ🙏🙏
2026-08-04 01:09:50
27
Krishna Thadari :
अप्रेसन सफल होस् भगवान बाबु को
2026-08-04 10:06:40
16
Gita_Chhetri2😥❤️👯♀️ :
म पनि कति रोएको छु बाबू लाई छिटो निको होस भगवान
2026-08-04 03:42:36
10
Dipendra sapkota :
😥😥 dai cool huss tapai ruheko man le sunna dekna sakinna my brother most love mero dau
2026-08-04 03:23:44
12
Kamala :
🥲🥲🥲
2026-08-04 02:25:17
33
Juna gautam🍁🍁🍁 :
बिचरा बाबू छिटो निको होस भगवान सु स्वास्थ लाभ को कामना🙏😭
2026-08-04 09:00:27
7
Mrs.Singh_Thakuri🌙👸🧿 :
विहानै हजुरको भिडियोले रुवायो 😭😭😭😭😭मैले पनि भोगेकी छु 🙄
2026-08-04 01:05:00
8
To see more videos from user @munee1992, please go to the Tikwm
homepage.