@dipasimkhadaofficial: छोरीलाई बिदाइ गर्दा कहिल्यै अब त्यो मात्रै तिम्रो घर हो नभन्नु बरु यो पनि भनिदिनुस् कि यो घर सधैँ तिम्रो थियो, तिम्रै हो, र तिम्रै रहनेछ , दुःख पर्दा सिधै घर फर्किनु है भन्ने वाचा पनि दिनु । हरेक छोरीलाई यस्तो माइती मिलोस्, जहाँ उसले ढोका ढकढक्याउनु नपरोस् , ढोका आफैँ खुलोस् र हरेक छोरीको जीवनमा कम्तीमा एउटा यस्तो घर होस्, जहाँ कसैले कहिल्यै यो तिम्रो घर होइन नभनोस्। छोरीको भागमा पराइ घर होइन आफ्नै घर लेखिदिने आमा–बुबा नै संसारका सबैभन्दा धनी अभिभावक हुन्। #dstory #dipasimkhada #kaalosindur #ep6

Dipa Simkhada
Dipa Simkhada
Open In TikTok:
Region: NP
Tuesday 04 August 2026 04:42:05 GMT
451566
38431
844
2442

Music

Download

Comments

dipasimkhadaofficial
Dipa Simkhada :
हरेक छोरीलाई एउटा यस्तो घर चाहिन्छ, जहाँ फर्किन अनुमति होइन, अधिकार होस्।दुःख परे घर आउनु भन्ने वाक्यले हजारौँ छोरीलाई बाँच्ने हिम्मत दिन्छ यो नबिर्सौ छोरीलाई विदाइ गरिन्छ, सम्बन्धलाई होइन।
2026-08-04 04:46:41
376
prabinprabina
Prabina 🇳🇵 :
Heart touching 🥹😭
2026-08-30 06:37:15
0
trishana.rawat
🇯🇵~Trishana Hututu🇯🇵🇯🇵 :
sahi ho sister
2026-08-29 00:49:40
0
sushilarimal2070
Sushila Rimal :
Exactly
2026-08-29 15:03:01
0
dstoryofficial
D Story By Dipa :
छोरी रोएको दिन माइतीको ढोका बन्द हुनु हुँदैन किनकि छोरीलाई विदाइ गरिन्छ, सम्बन्धलाई होइन।
2026-08-04 04:55:08
90
user68290255516902
Shree✨ :
Yo ta 100% script ho anupama series bata copy ho Kya 😆😆😆
2026-08-19 05:32:30
8
sofiyabhandari80
🌒 :
सुन्दा सुन्दै आँसु झरेको पत्तै भएन🥺
2026-08-04 06:13:06
39
laxmibhusal555
Laxmi🕉️ :
Malai pani ichha xa chhori ko lagi ghar banaidine man xa vagaban🙏🙏🙏🙏
2026-08-04 17:40:40
11
lilasubedipaudel
@Lila subedi paudel :
yo sunda kati royaa.............. sachai hami xori manxe ko ghar hudaina 😂😂😂😂
2026-08-06 07:44:58
2
aavagi.ma8
sabitri ghimir (पर्बते चेलि❤️) :
मेरो जीवनमा मेल खाएको कथा 😭😭😭 मलाई लाग्थ्यो मैले जस्तो दुःख कसैले पाउनुभएको छैन तर आज फेरि यो कथा सुनेपछि मैले भन्दा बढी पीडा भोग्ने मान्छे हुनुहुँदो रहेछ भन्ने लाग्यो😭 हजुरको यो सपना छिट्टै पुरा होस् कामना छ मेरो🙏🙏❤️
2026-08-04 11:41:18
10
sumitrakandel100
Sumitra Kandel55 :
त्यसैले मलाई पनि आफ्नै घर बनाउन मन छ 🥰🥰🥰
2026-08-17 04:07:36
2
salma.miya5
Salma :
यो कुरा चाहिँ साँच्चै हो। म पनि १४ वर्षको बिहे गरेर अर्काको घर छिरे कुनै दिन तेरो घर हो भने र माइत जाँदा पनि कहिले राम्रो मुखले खान बस्न भनिएन मलाई पनि मेरो छोरी अहिले १९ वर्षको छ। सायद घर त बनाएर दिन सक्छु कि सक्दिन मलाई थाहा छैन तर आफ्नो लागि घर बनाएर मात्रै बिहे गर है भन्छु म मैले सकिन तिमी चाहिँ आफ्नो खुट्टामा उभिएर मात्रै अरुको भरपर है भन्छु म। न माइती आफ्नो न घर आफ्नो कोही हुँदैन। हामी चेलीको
2026-08-04 10:46:15
8
devkala.bhattarai4
Devkala :
हरे आमा बुवाले बेलैमा सोच्न बाध्य बनाएन त यो कथाले!
2026-08-24 05:04:38
1
druganeupane11
Durga Neupane :
मेरी छाेरीलाई पनि घर बनाएर दिन मन छ।
2026-08-24 09:36:06
1
bibekbasnet973
heeraolibasnet :
छोरी को अन्तिम घर भनेकै स्वर्ग हो जस्तो लाग्छ मलाई किन कि कसैले केहि वचन त नलगाउन हामी छोरी चेली लाई 😢😢😢😢😢😢😢
2026-08-28 15:01:31
1
pramilapoudel13
प्रमिला न्यौपाने :
उहाँ को सोच र मेरो सोच चाहिँ एउटै रैछ 😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-15 10:34:02
1
user1045990945221
🌸 :
मैले पनि पाको छैन आफ्नो घर कस्तो हुन्छ आफु सँग भएको सबै सम्पत्ति सुम्पिदा पनि पापि मन भएको मान्छे हरु लाई जति गरे पनि नदेख्ने 🥺🥺❤️
2026-08-04 18:16:13
2
kamlapandey83
Kamla❤ :
छोरी त घरकी लक्ष्मी हुन्।घरकी लक्ष्मीलाई कहिल्यै पनि ढोका बन्द हुदैन ।तर जुनदिन आफ्नै घरकी लक्ष्मीलाई ढोका बन्द गरिन्छ नि यति बुझ्नुस कि त्यो घरमा अल्छिन र समस्याले घेर्छ । छोरीलाई अफ्ठ्यारा परिस्थिति आवोस नआवोस त्यै पनि हरेक छोरीलाई एउटा यस्तो घर चाहिन्छ, जहाँ फर्किन अनुमति होइन, अधिकार होस्।दुःख परे घर आउनु भन्ने वाक्यले हजारौँ छोरीलाई बाँच्ने हिम्मत दिन्छ यो नबिर्सौ कि छोरीलाई विदाइ गरिन्छ, सम्बन्धलाई होइन।♥️♥️👍👍
2026-08-05 05:59:56
2
meenasapkota40
Meena sapkota8 :
मैले मेरि छोरिलाई यो सिकाऊदै छु छोरि यदि तिमि गयको घर तेरो घर हैन भनछन भने तिमि ढुक्क भयर यहि घर आऊ यो घर तिमरो र तिमरो भाईको घर हो
2026-08-10 10:05:10
2
dear..yade14
PUSPA💥😘14 :
आज समको d story 6 सम्मा मेरो जिन्दगी मा मेल खायो सारै मन छोयो 😳😳🥰
2026-08-04 07:54:12
2
merianajaan
@Thakuri Sarvani 🫅🤝👑 :
सही हो सिस्टर 😭
2026-08-04 11:56:24
2
smilenanu25
Nanu mishra parajuli :
छोरी रोएको दिन माइतीको ढोका बन्द हुनु हुँदैन किनकि छोरीलाई विदाइ गरिन्छ, सम्बन्धलाई होइन।😭😭😭
2026-08-17 01:29:20
1
sthasushma5
सुष्मा श्रेष्ठ :
सायद घर त बनाएर दिन सक्छु कि सक्दिन मलाई थाहा छैन तर आफ्नो लागि घर बनाएर मात्रै बिहे गर है भन्छु म मैले सकिन तिमी चाहिँ आफ्नो खुट्टामा उभिएर मात्रै अरुको भरपर है भन्छु म। न माइती आफ्नो न घर आफ्नो कोही हुँदैन। ✍️
2026-08-06 01:24:18
3
sangitaghimire120
Comrade Sangita :
कहिलेकाहीँ जिवन बास्तबिक कुराहरु कसैको सामु पोखौ र मन हल्का राखौ जस्तो लाग्छ त्यो ठाउँ तपाइ कै कार्यक्रम हो जस्तो लाग्यो दिपा जि 🥰
2026-08-16 02:12:29
2
To see more videos from user @dipasimkhadaofficial, please go to the Tikwm homepage.

Other Videos


About