@stha9272: तिमीलाई थाहा छ ? सबैभन्दा धेरै दुख कहिले लाग्छ भने जब हामी कसैलाई बिर्सिन खोज्छौं तर मुटुले अस्वीकार गरिरहन्छ। तिमी गएको दिनदेखि मेरो कोठाको सुनसान अझै धेरै एक्लो जस्तो हुन्छ। वर संसारसँग पहिले जस्तो हाँस्न मन लाग्दैन। कहिलेकाहीँ फोनको स्क्रिनतिर हेर्दै बस्छु, सायद तिम्रो एउटा “Hi” आउला भनेर… तर नोटिफिकेशन आउँछ, अनि थाहा हुन्छ त्यो तिमी होइनौ। तिमीलाई गुमाउनु मेरो भाग्यमै लेखिएको रहेछ होला, तर तिमीलाई बिर्सिन मेरो बसमा छैन। रातको २ बजे जब सबै निदाउँछन्, मेरो आँखा मात्र खुला हुन्छन्। सिसकनी निस्किन्छ, तर आवाज निकाल्दिन। किनकि साँचो मायाकारलाई हुँदैन, चुपचाप टुट्छ। म कहिल्यै तिम्रो अगाडि कमजोर देखिन चाहिनँ, तर तिमी गएपछि म आफैसँग हारें। तिमीलाई थाहा छ ? म अझै पनि तिम्रो मनपर्ने गीत सुन्छु, तर अब त्यो गीत संगीत जस्तो लाग्दैन, घाउ जस्तो लाग्छ। कहिलेकाहीँ यदि मैले अझै बढी माया दिएको भए सायद तिमी रोकिन्थ्यौ कि ? यदि मैले झगडा नगरेको भए सायद आज हामी सँगै हुन्थ्यौं कि ? तर जीवनले सायद हाम्रो कथा अधुरै छोड्न चाह्यो। तिमी मेरो त्यो सपना थियौ जुन मैले आँखा खुला राखेर देखेको थिएँ, र खुल्दै जाँदा हरायो। यदि कहिल्यै मेरो सम्झना आयो भने याद गर्नु— कसैले तिमीलाई आफ्नो भविष्यको नाम दिएको थियो। कसैले तिमी बिना जीवन कल्पनै गर्न सकेन। तिमी गएपछि म बाँचे त बाँचेको छु, तर साँचो भन्नुपर्दा म जिन्दगी मरेको जस्तो छु। र यदि भगवानले फेरि अर्को जन्म दिन्छन् भने, म यति मात्र माग्नेछु कि तिमी नै देऊ, या त तिम्रो याद नदेऊ। किनकि तिमी बिना बाँच्न भन्दा तिम्रो यादसँग बाँच्न झन् गाह्रो हुन्छ💔😞😢#stha9272 #fpyシ #🕉️ @Mimi,🧿Miu🦋Mili🌸 @ŚÜŽŰ🧿🪫

Miu,🦋Mimi🧿Mili🌸
Miu,🦋Mimi🧿Mili🌸
Open In TikTok:
Region: IN
Tuesday 04 August 2026 07:17:25 GMT
3759
173
5
23

Music

Download

Comments

itsmemimi11.11
Mimi,🧿Miu🦋Mili🌸 :
Dear 😭😭😭
2026-08-04 08:57:51
1
ybatmgsumi
sumisumeena :
😭😭😭😭😭
2026-08-04 08:14:55
0
pardip.adhikari7
😔प्रदिप"अधिकारी",❣️ :
🥺🥺🥺
2026-08-04 08:08:16
0
susmitapaudel828
susmita 🩷🌺 :
🥺🥺🥺
2026-08-04 07:24:58
0
lnelysadgir0
Ⓜ️ili,🧿Miu🦋MiMi🌸 :
🥰😥😥
2026-08-04 09:59:14
0
To see more videos from user @stha9272, please go to the Tikwm homepage.

Other Videos


About