@untold__thoughts10: #foryoupage❤️ #fyppppppppppppppppppppppp #unfrezzmyaccount #fypviralシ゚ #fypviralシ゚viral

untold__thoughts
untold__thoughts
Open In TikTok:
Region: NP
Tuesday 04 August 2026 08:08:36 GMT
123507
10576
54
1050

Music

Download

Comments

alexthapamagar82
Kanxa💀 :
bro mention ta garna parxa ni lekheko manxey lai🙄 vayena hai yesto
2026-08-11 09:13:18
0
ninambunmaa0
@सबिता चाम्लिङ्ग राई🏹🐾🪬 :
captain please 🥺
2026-08-04 12:07:51
0
jenisharaskotimagar
जेनिशा मगर🌻 :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियोे वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन जता भए पनि सधैं खुशी हुनु ल सानु । 🥺🥲
2026-08-06 03:29:56
12
kareenatheengtama
MahaRani👑🕊️ :
sorry ल 😢🙏🏼 यो सब पढ्ने time नै मिलेन
2026-08-05 17:51:22
6
muskaanmgr01
🧎🏻‍♀️ :
silently repost 🙃
2026-08-06 06:04:43
1
aashishjoshi1111
☾︎🄰🄰🅂🄷🄸🅂🄷 🄹🄾🅂🄷🄸☽︎ :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिँदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमीप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसँग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिइनँ। किनकि मायामा हिसाब हुँदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महसुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केवल धेरै लडिसके पछि थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमीले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टूट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहाँ भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्का लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढूक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरु आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्न त सिकाउला, तर कसैलाई तिमी भएको ठाउँ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौँला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैनू। किनकि केहि मानिसहरु जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियो वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन्।
2026-08-04 15:48:34
3
yakthumba15
आगो _को_राजा🔥 :
caption 🙏
2026-08-04 13:19:14
0
pradip.mukhiya029
प्रदिप.🦚🧿 :
Success ❤️‍🩹
2026-08-09 18:23:36
0
asmingautam6
@Asmin045 :
mero life ma vayo yasto😳😳
2026-08-05 23:17:14
0
skip.mee
Skip mee.. :
who wrote this plz can you tell me his/her name is want to make vedio on my own voice 🥰
2026-08-04 14:46:50
0
mohangmgrxxx
Mohangmagarrr🔱 :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियोे वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन जता भए पनि सधैं खुशी हुनु ल सानु । 🥺🥲
2026-08-06 02:44:00
3
manishawaibatmg3
Manishaaaa❤️ :
Mero man ko harek kuraaa 🙂
2026-08-08 11:34:24
0
hemasunar089
@hema Kali💕🖤🤗 :
sanu😢😢😭😭😭😭:मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियोे वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन जता भए पनि सधैं खुशी हुनु ल सानु । 🥺🥲
2026-08-06 03:59:42
0
neeha354
『N』『E』『E』『H』『A✌︎︎♡ :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियोे वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन। 🥺💝
2026-08-05 03:08:54
2
latuuuuuuuu2
आशा गर्ङ्जा मगर :
khatra 🥺💔
2026-08-04 15:14:33
1
nabina_396
.🦚 :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियोे वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन जता भए पनि सधैं खुशी हुनु ल सानु । 🥺🥲
2026-08-05 05:48:43
1
jagrisusmita8
Susma😊 :
Kaaluu🫀🥹
2026-08-04 12:24:32
0
tomongneee92
亗『𝓟𝓇𝒶𝓶𝓲𝓼𝒽𝓪』亗 :
caption please
2026-08-04 12:15:00
0
sonuu.105
सुनिता मल्ल ठकुरी 👑♥️ :
sanuu 🥹💔💔
2026-08-05 18:10:38
0
pardes164
bipana :
2026-08-09 15:36:40
0
sabitatamang9383
Sanu💐 :
@Habibulla24 🥹
2026-08-06 08:02:17
0
ms.khadka0
💝😔 :
🥰🥰🥰
2026-08-04 08:15:02
0
To see more videos from user @untold__thoughts10, please go to the Tikwm homepage.

Other Videos


About