@dramreshkumarsingh8: रास्वपा माननीय सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरेका छन् । • प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन हुँदा राज्यले गोली चलाउने प्रवृत्तिविरुद्ध प्रश्न उठाएका छन् । • उनले प्रहरीलाई बन्दुकको साटो लाठी र अश्रुग्याँसमा लगानी गर्न सरकारलाई आग्रह गरेका छन् । • मधेशलाई गरिब बनाउने र गोली ठोक्ने सरकारी प्रवृत्ति अब अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन् । Video Source :House Of Representatives Nepal #VoiceOfVoiceless #CommonMan #nepal #dramreshkumarsingh
100%sahi kura
we proud of Dr.Amresh singh sir ❤️❤️❤️
2026-08-04 10:08:16
34
Manu Mahato Sudiॐ 🔱🦚🕉️ :
धनेवाद माननीय जियू तर येऊटा कुरा भन चाहन्छु
मधेश क़ो नेता सांसद हरु सब डरपोक छ
2026-08-04 09:42:09
45
🎁ℂ𝕙𝕒𝕦𝕕𝕙𝕒𝕣𝕪 𝕊𝕒𝔸𝕓🔞 :
घन्तिको यक मात्र जिउदो नेता हो अमरेश
2026-08-04 17:06:10
2
RAMNATH KUSHWAHA :
गोली चलाउनै आवस्ता आए भने खुटा मा चलाए पनि हुन्छ नि टाउको र छातीमा किन चलाउछ ?
2026-08-04 10:18:37
13
Mr Dilsad :
esto neta dherai muskil Le painxa
tpai Lai dhera idherai dhanya baad Janta ko lagi etti samma vujhna Lai. ❤️
2026-08-04 10:15:19
5
radheshyamyadav7549 :
धेरै राम्रो विचार सर।❤️❤️❤️❤️❤️
2026-08-04 09:22:30
8
Baidynath Chaudhary :
एकदम सहि कुरा हो।
2026-08-04 09:48:27
3
mohanpaswan5194 :
sahi kuraho hajur haru bebsta garnu pariyo
2026-08-04 10:06:53
1
basant mandal :
राम्रो सोंच भएकोमा धन्यवाद माननीय ज्यु
2026-08-04 10:19:08
2
pargashpandit1 :
2026-08-04 10:56:41
1
💞☆𝓖𝓐 j𝕖η𝔻яà ⓈᎥŇ𝔤𝒽 🇳🇵♡ :
यहि कुरा अरु अरु !!सांसद बाट सुन्ने आश थियो😳😳 तर सबै कुर्सी को माया हो!! डर हुन्छ कि मेरो कुर्सी खोसिन्छ कि ??? अरे मानियहरु जुन कुर्सीको लोभ छ! त्यस्मा पुर्याउने पनि यहि मर्ने जन्ता हुन! याद राख्नु!!
2026-08-04 15:43:57
1
Anita Yadav :
मधेस प्रदेशको नेता हजुरबुवा कहाँ हो
2026-08-04 09:31:45
2
susan shankar🎤🎧️🎵❤️ :
मधेश तिर बन्धुक लुकाएर धेरेैले राखेको छ तेइ भएर गोली चल्छ दाइ छानबिन गर्यो भने थाह लागीहाल्छ
2026-08-04 10:34:40
1
indra mahato :
👍👍🙏
2026-08-04 17:19:52
0
Mr. Dinesh 🕉️🇳🇵sahani :
100% right & great speech amresh eir
2026-08-04 17:35:30
0
Santosh ji :
good 👍👍👍👍
2026-08-04 17:51:00
0
ᴮⁱᵈʰʸᵃ ᴳᵘᵖᵗᵃ :
wow
2026-08-04 17:20:54
0
Yadav Ranjit 🇳🇵🇰🇷🕉🛕야더버 :
Right question??
2026-08-04 09:05:13
0
To see more videos from user @dramreshkumarsingh8, please go to the Tikwm
homepage.