@himalvlog7: जापान आउँदा उनी छोरा भनेर जापान आएका थिए। तर १२ वर्षपछि घर फर्किँदा उनी छोरी भनिन् । जस्मिन पौडेल जापानबाट १२ वर्षपछि छोरी बनेर नेपाल फर्किएपछि उनका बाबुले अनुहार समेत हेर्न मानेनन् । एक अन्तर्वार्तामा उनले भनेकी छन् जब म छोरि बनेर नेपाल फर्किए, शुरूमा त बुवाले मेरो अनुहार समेत हेर्न मान्नुभएन। त्यो बेला मलाई निकै पीडा भयो। सानैमा आमा गुमाइसकेकी थिएँ। हजुरआमाको मायाले म नेपाल फर्किए। छोराबाट छोरी बन्नुको कारण बोरे जस्मिन सुनाउँछिन्, सानैदेखि मेरो व्यवहार छोरीको जस्तो थियो तर म छोरा थिए। मलाई छोरी बन्न मन थियो। त्यो मेरो परिवार र समाजका लागि ठूलो लडाई थियो। तर पनि मैले सबै कुराहरू जोत्दै आफूलाई छोरीमा परिणत गर्ने निर्णय गरे। म जापानमा बस्दा लिङ्ग परिवर्तन गरेर छोरी पढ्न मिल्ने कुरा थाहा पाएपछि मैले त्यसको प्रक्रिया सुरु गरेँ। उपचार सुरु गर्दा म पाँच वर्षसम्म परिवारको सम्पर्कमा पनि आइन। उपचार गर्दा करिब ५० लाख जति खर्च भयो। त्यो सबै खर्च मैले कमाउँदै उपचारमा खर्च गर्दै गरे। म अहिले निकै खुसी छु आफूलाई छोरीमा परिणत गर्न पाएर । म छिट्टै मिस युनिभर्सलमा पनि भाग लिने तयारीमा छु। यो लडाई मेरो मात्र होइन यो समाजमा भएका म जस्तै अन्य व्यक्तिको लडाई पनि हो। #fyp #story #himalvlogs7 #goviral

HIMAL SHAHI VLOG 🇯🇵
HIMAL SHAHI VLOG 🇯🇵
Open In TikTok:
Region: JP
Tuesday 04 August 2026 09:09:05 GMT
63517
711
12
207

Music

Download

Comments

kylethaguenal
@ sumer41&&& :
😁😁 Pargati garexa morole
2026-08-04 20:51:02
1
babu88732111
アレン🌹🥀 :
😂😂😂
2026-08-04 16:27:30
0
gitabhusal28
Gita subedi :
❤️❤️❤️
2026-08-04 09:34:49
0
padam_sharma2
ケシ パダム :
❤️❤️❤️
2026-08-05 08:07:21
1
gurungyuwa1122
Yuwa :
👌👌👌
2026-08-04 14:16:57
0
haibagautam1
ハイバ :
❤️❤️❤️
2026-08-04 16:01:21
0
lalit.02.setter
LaLiT.02.SetteR :
💗💗💗
2026-08-05 14:09:24
0
kurmiyan__arbind
kurmi__boy🫀🔥🫶 :
💗💗💗
2026-08-04 13:39:43
0
its_meprettygirl1
👩🏻JYOTI🇯🇵 :
❤️❤️❤️
2026-08-04 11:53:33
1
To see more videos from user @himalvlog7, please go to the Tikwm homepage.

Other Videos


About