जसरी हुन्छ बालेन सरकार असफल होस भनेर यस्तो हर्कत गर्दै छ्न
2026-08-05 14:37:53
2
बिष्णु प्रसाद पान्डेय :
म हिजो मणिग्राम देखि भैरहवा सम्म करिब 1 लिटर पेट्रोल सकाएर जादा पनि पाइएन अनि सधै ल्याउने डिलर ले अहिले गार्हो छ अन्तै खोज्नुस भनेर भने कयौ डिलरमा जादा तपाइ हाम्रो नियमित ग्रहाक होइन छैन भन्ने जवाफ आयो व्यबसाय दर्ता गर्दा कर भने जथाभावी चर्को गराएर उठाउने त्यहि व्यबसाय सुचारु राख्न एउटा ग्यासको सिलिन्डर लिन सास्ति पाउदा पनि पाइएन अझै गजबको कुरा त सिद्धार्थ ग्यासको उत्पादन स्थलमा जादा पनि दिएन आखिर के का लागि यो सास्ति दिएको होला सु सासन भनेको सायद यहि होला जब सम्म कार्ड सिस्टम हुदैन नेपालमा ग्यासको यस्तै झडका लाग्छ सम्बन्धित सबैलाइ चेतना भया ।
2026-08-05 05:52:46
4
muna poudel12 :
ल ल यो पनि बालेन सरकारले नै लुकायको हाला हई
2026-08-06 05:41:43
1
Kisbin Kc Official :
तुरुन्त कडा भन्दा कडा सजाय दिनु पर्छ।
2026-08-05 02:41:03
3
Laxman Gaire :
कडा सजाये हुनु पछ
2026-08-05 09:36:08
1
Michael Singh :
दुईटा ग्यास हुनेलाई अलि होल्डमा राखेर एउटा ग्यास हुनेलाई प्राथमिकता दिनुपर्छ कतिपय ग्यास डिलरवालाहरू अलि धेरै रकम पाइन्छ कि भनेर पनि लुकाइएका हुन्छन् छानबिन गर्नुहोला
2026-08-04 15:47:04
3
Deepak Aryal :
यो पसलेको पार्टी बुझम कुरा क्लियर हुन्छ ।
2026-08-05 14:14:03
1
saru bc :
ho ho astai garxan maile pani auta dilar ma dekheko
2026-08-04 17:32:45
2
sport thakali :
होईन...!! बुटवलमा यहि मात्र हो क्या ग्यास डिलर? अरु पनि छ है? त्यहाँ कैले अनुगमन गर्ने हजुर ?कि आफ्नो लगानी छ,भने छ भन्नू ?
2026-08-06 07:16:53
1
Mina Thapa :
Testai garch6n karbai garnu parch6 yasto garne lai
2026-08-05 08:46:59
1
Kedar Acharya :
३00000
2026-08-08 12:41:58
0
Samrat Boss :
khada gahari ktm tira pani aunu parayo hajur trunta
2026-08-08 13:46:30
0
🌋💪 :
ग्यासको अभाव २०८२ फागुन देखी नै छ , अहिलेको सरकार भन्छन यो कृतीम अभाव
2026-08-08 13:11:42
0
Rakshyapanthi❤️ :
लौ न हाम्रो तिलोत्तमा मा पनि अनुगमन गर्नु पर्यो अझ विशेष त शिव चोकमा रहेका केही डिलर हरुमा
2026-08-08 15:35:55
0
Shiva Chapagain :
नवलपरासी पुर्ब पनि तेस्तै छ
2026-08-08 14:55:32
1
To see more videos from user @dineshghimire655, please go to the Tikwm
homepage.